Posted by: PallaGhareAntare July 26, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
तिमी पनि बडा मजाकिया छ रे मदनवा। बात करने बहाना बनाउनु थियो त तिमिलाई उस्को माई लाई ताकेर उडाउनु पर्थ्यो गिल्लि आ बुर्ही को चोट्को बहाना मे सला छोरी सङ्ग् बतियाउने मोका पाइ हाल्थ्यो। आ तिमि उ ताडि वाडी बिहाने बिहाने देखि चढाउन सुरु करछ त भुँरि नबढेर के बढ्छ?
Read Full Discussion Thread for this article