Posted by: Rahuldai July 26, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
"सम्हालेर राख सङालेर राख, फेरि फेरि अौने छैन योबनको फुल" भन्ने गाना कस्ले गाएको? मलाई त थाहा छ यो गीत गाउने गायिकाको नाम तर भन्यो भने धाँधली भयो भन्ने होला। सत्य सत्य धरोधर्म यसमा मिलेमतोको कुनै बात छैन।
Read Full Discussion Thread for this article