Posted by: hetterika!! July 26, 2007
Login in to Rate this Post:
0
?
पर्वते, रिठ्ठे, अन्तरे, मदनवा, ठुल्दाइ, नेप्ची भाउजु, दुर्गे माता सबैलाई नमस्कार टक्राएँ है।
ब्यान देखी जोत्दा जोत्दा फुर्सत मिल्या हैन, बल्ल बल्ल पसीना सुकाउन छिरेको यता। आधा घण्टाँ त छुट्टी होला भनेको, जम्मै घडी बिग्रया जस्तो छ, ट्याम सर्ने हैन। कस्तो फसात हो?