Posted by: Madness July 26, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
धन्वाद् छ रिठे दाजु बात मे दम छ हुजुरको। अरे पर्वतिया जी, त हम्रो हियाँ भि बरषात भैरहेको छ, त सला उ जो छ दिलके अन्दर तिखा तिखा चुभन भएछ हमिलाई भि। हम्रो किस्मत और हम्रो टेम सबके सब याद आएछ हमलाई आज्। उ जो छ हम्रो किस्मत हमको बहुत कुछ दिएछ पर सला हम्रो टेम हम्रो सबकुछ लुटेछ। हमि सोचिरहेछु कैसन सला किस्मत और टेमके कार्जकरम मिलाइलिने। तपाइँ भनिहालनुहोस हुजुर त जुन फल सला पेडमा लगेछ त वहि फल सब खानेको खोजेछ। भनिहालनोस? त हैन? हँ, त हमि भि वहि सोचेछ। त बात यो छ कि सला हमि सोचेछ कि फल जो छ पेडमा छ, त पाकने को दियो हमि, हरियोमा कहाँ खट्टा फल खाने भनेर सला पाकनेको दियो हमि, बादमे मजेदार मिठा फल खाइलिने भनेर। हँ? त सला बात यो भयो कि लोग हरु भटाभट आउनुभयो, सटासट लठ् मारनु भयो पेडमा, झटाझट फल झारिलिनुभयो, घपाघप खआइलिनुभयो और हमि टकाटक हेरेको हेरै भयो हुजुर। बाँकि बादमे भनिलिन्छु हुजुर हम्रो कहानि, हमिके जुबानि। जे राम जि कि।
Read Full Discussion Thread for this article