Posted by: Birkhe_Maila July 30, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
लोल! "हास्दा हास्दा हुरुक्क होला जस्तो हुने हssssssssरे " हो र? होइन होला? हत्तेरि हाँस्दा हाँस्दा हरे! सान्नानिको सानि सिस ठुलिलाई सेप्टेम्बरमा साइत सोचेर सयर गर्न सेतोघरको शहर जाँदा सुकुटि समेत साथ साथै सजाउनु पर्ने सत्य सोच शतप्रतिशत साध्य सम्भव नभए पनि सत्प्रयास साबिककै सतहमा समाबेस रहेको सोच सोचेको छु!
Read Full Discussion Thread for this article