Posted by: Birkhe_Maila July 30, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
लोल! तितौरी! सान्नानिको सानो सानो शुद्धतालाई सुरुसुरु सेम स्टाइलमा समाबेष गर्नुको सट्टामा सतहि स्वरुपमा समेत सजिलो तरिकाले समाप्त गर्ने कि? अगि सम्म अनवरत अट्टाहस आइरहेको आफ्नि नातिनीको अनुहारमा अचानक आएको अचम्मको आवरण र आत्तिएर आएको 'आँ' अनुगमन गर्दा आज अपर्झट अर्थ आएको छ कि, अलि अलि कालिको आभाष आउन पनि अप्ठ्यारो अवश्थामा आज अनायासै कालिको आरोप अगाडि आएछ!
Read Full Discussion Thread for this article