Posted by: gaalab July 30, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
राहुल भ्राताश्री! आगमन भयो? यो गीता को नानी परिन् फेरि? तपाईं त खाली सबिता बबिता कबिताको मात्रै कुरा गर्नुहुन्थ्यो; अब नयाँ पनि आइछन्??? ल तिनीलाई पनि तपाईंकै जिम्मा लगाइदिएँ! साँच्चिकै सुन्ने भए यता जानुहोस्! १ - यहाँ २- अनि यहाँ ३- फेरि यहाँ खल्तीमा के बिझाएछ भनेको त अघि डोरी लगाएर थुतेको थुलीको दाँत पो र'छ। ल म चैं लागें। चित्रे क्ये च्या'?
Read Full Discussion Thread for this article