Posted by: Rahuldai July 30, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
हिजो हो कि आज गुरु पुर्णिमा! गुरुहरुले गोरु जोते झै न गरेको भए, आज यो स्थितिमा हुने थिएनौं। सबै गुरु हरु प्रति नतमस्तक छु, चौतारीका गुरु अनि मिस् हरु प्रति बिशेष अभारी छु। गालब गुरु, भौते गुरु, बिर्खे गुरु, चित्रे गुरु, कुम्ले गुरु, हरि गुरु,चना गुरु, चिप्ले गुरु, अनि गुरु नै गुरु हरु। मास्टर्नी नानी, ठुली ज्ञानी, सान्नानी, तिरु नानी, दुर्गा भाउजु, आदि नानी त तिनका नानी हरु। सबैमा बिशेष तारेमाम्।
Read Full Discussion Thread for this article