Posted by: Birkhe_Maila July 30, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
कठै तितौरी! क्यार्न काम नलाउने भै भन्दाहुम गाँठे तिम्लाई??? हे हे हे क्या बाठि-टाठि छे हाउँरि नातिनी अरेओ कुरो मजाले बुझिन्। यस्तै बाठि भएर त सधैँ पुस्टकारी दिन मन लाउछ! :) ठुल्दाई, "मास्टर्नी नानी, ठुली ज्ञानी, सान्नानी, तिरु नानी, दुर्गा भाउजु, आदि नानी त तिनका नानी हरु।" हेरि ह्याँटी ठुलि ज्ञानी र तिरु नानी हटाउन पर्ला कि???? :P:P बुझ्नेले बुझ्यो, नबुझ्नेले के बुझ्यो, कुरा यहि हो, भने भइगो, तारेमाम्।
Read Full Discussion Thread for this article