[VIEWED 294679
TIMES]
SAVE! for ease of future access.
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-31-07 3:32
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - २००८ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च ) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 92 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
* गोताएँ दाइको ब्लग * नमेको भेला हुने अड्डा
नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
चौतारीको संगीत
मैले भेटेका चौतारीका अबतारीहरु!
--- राहुलदाइ
अबतारी, चमत्कारी बिर्खे जिम्माल को के कुरा, हाँसो ठट्टामात्र कहाँ हो र गीतमा नि छ छुरा।
नेपे दादैको बहुमुखी प्रतिभा देखि चकित सारा, भावमा कतै अभाव छैन जता ततै चम्केको सितारा।
भौते काजीको गला र कला मा अदभुत मिठास्, अतियोग्य बरको उपलब्धताको हुन्छ आभास।
चित्रे जासुस सधैं खासखुस् अनि कूल, जता ततै भेटिने मित्रहरु हुलका हुल।
अन्तरे ब्रो को नाच नि कति झिल्के, भलदमी मान्छे नि कसरी यता पल्के?
आँखामा राखे नि न बिझाउने दिलको छ रिट्ठे, कति दिल घायल बने होलान देखेर ह्यान्सी पट्ठे।
ठुलनानीको बयान गरुं यो ओठले कसरी निर्दोष ज्यान फलको छ बोटमा जसरी।
पूण्टे दाई पूण्टे दाई नै हो, अर्को पूण्टे दाई हुन सक्दैन। सबको ब्यथा सजिलै बुझिदिने झर्को दाई पक्कै होइन।
चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्!!!
Last edited: 31-Dec-07 03:40 PM
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-04-08 9:57
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हो हो रिट्ठे, डाउटरनीको जाउ। डाउटरको मा हुंदैन निको यो रोग।
ठुली नि भैरब जस्तो देखिन्छ र भन्या? भैरबनी जस्तो होला, चित्रे।
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-04-08 9:59
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
अब्बूईईईई! भैरबको जस्तो मुख मात्र बनाएकी भन्ठानेको त मेरो बली समेत दिन तयार भैसक्या रैछे! मार्दिम् रे! गाम्लेहरू बचाऊऊऊ! बचाऊऊऊ!
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-04-08 10:02
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ठुलि मर्देउ चित्रे लाई मर्देउ, गोली हनेर नि फेरी
अखियोँ से गोली मारे ठुलि -- चित्रे खलास
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-04-08 10:06
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लहरे अखियोँ से गोली ले eutaaलाई मारी सके अब कसैलाई मर्नु छैन। बेकार्मा टाउको दु:खऐ मात्रै किन
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-04-08 10:08
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ओ लहरे! भट्टे गाम् छोडेर किन विस्कान्छि (WI) गाममा हिउँ खान गा' नि?
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-04-08 10:10
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
क्या गर्नु, ठुलि ले बस्न दे पो
आखिर एक हपता मै भगाईदियो मलाई त,
जाडो त महा जाडो नि, आए देखिन हिउ नदेखेको दिन छैन।
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-04-08 10:12
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
विस्कान्छि गाममा कान्छी लाई भेट्न गाको होला लहरे
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-04-08 10:14
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
को कान्छी,
कान्छी विस्कोन्सिन मा हो, कुन ठाउँ हो,
नजिकै भये भेट्न हुन्थ्यो
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-04-08 10:15
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
कहाँ भेट्न जानु, बसाइ सरेको हो।
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-04-08 10:18
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
बाफ रेऽऽऽ! अखियों को गोली सकिएछ। अब त साँच्चिकैको गोलीले हान्ने भै ठूलीले! बच्चाऊऊ! बच्चाऊऊ!
लहरे पहरे! मैले तिमी भट्टे गाममा आउन लाग्दा नै वार्निङ् दिया त हो नि, ठूलीले फ्लाइङ किक देर आन्ध्रे खोलामा खसालिदिन्छे भनेर! बल्ल बुझ्यौ?
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-04-08 10:23
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
क्या गर्नु, बल्ल पो थाहा पाये मैले पनि,
पहिले नै कुरा सुन्नु पर्ने राइछ,
अब के गर्ने, हुने कुर भइहाल्यो क्यारे
अनी चित्रे कुन गाउ हो नि
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-04-08 10:25
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
म उत्तरी काराकोरम गाम! (NC)
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-04-08 10:26
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-04-08 10:30
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
LOLZ @ U GUYS भनेको के हो
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-04-08 10:39
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
उत्तरी काराकोरम
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-04-08 10:51
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
कोइ छैन कि क्या हो,
कहाँ गएछन
हसुर्न गये कि क्या हो
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 01-04-08 10:55
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
सबैलाइ नमस्कार। के हुदैं छ हो? रिट्ठे लाइ रुघा खोकि रे, हो भने त्यो नयां खर्क् भन्ने गाम् नै उस्तै जस्तो छ, त्यां त आएसी मलाइ नि सताछ खोकि ले। लु आरम अर्दै अरम् अनि बेसार् पानि उमाल्दै पिउं ठिक् हुन्छ।
लहरे बाउचा छु दु हं?
चित्रे काम मै हो? सुक्रबार लागिगो, मोज गर थुली को कथा त सारै दामि रैछ। लेख्दै गर है थुली, मज्जाको छ पढन। दाजुहरुले अनि सान्नानीले मद्दत गरेका नै छन्, कम से कम १०० भाग त पुराउनै पर्छ है त।
खै भौतेले अहिले बाट सराप्न सुरु गर्ने भन्या, कता लाएछन
ल शुक्रबार को मोज् गर्दै गरम अनि विकेन्द को प्लान बनाम्दै गरम।
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-04-08 10:55
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
आज बिर्खे दा कता जानु भूऊूऊूऊूऊूऊूओू।
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-04-08 10:56
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
कम से कम १०० भाग त पुराउनै पर्छ है त
di darsan gare hai...........
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 01-04-08 11:00
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
सुरु गर्न पो गारो नि त थुली, अब त धारा प्रवाह जान्छ नि हैन? ज्वाइं साहेब के गर्दै हुनुहुन्छ नि? नमस्कार सुनाइदेउ है।