Posted by: world_map January 4, 2008
Login in to Rate this Post:
0
?
बाफ रेऽऽऽ! अखियों को गोली सकिएछ। अब त साँच्चिकैको गोलीले हान्ने भै ठूलीले!
बच्चाऊऊ! बच्चाऊऊ!
लहरे पहरे! मैले तिमी भट्टे गाममा आउन लाग्दा नै वार्निङ् दिया त हो नि, ठूलीले फ्लाइङ किक देर आन्ध्रे खोलामा
खसालिदिन्छे भनेर! बल्ल बुझ्यौ?