Posted by: Nepalki_chori January 4, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

सबैलाइ नमस्कार। के हुदैं छ हो?
रिट्ठे लाइ रुघा खोकि रे, हो भने त्यो नयां खर्क् भन्ने गाम् नै उस्तै जस्तो छ, त्यां त आएसी मलाइ नि सताछ खोकि ले। लु आरम अर्दै अरम् अनि बेसार् पानि उमाल्दै पिउं ठिक् हुन्छ।

लहरे बाउचा छु दु हं?

चित्रे काम मै हो? सुक्रबार लागिगो, मोज गर
 
थुली को कथा त सारै दामि रैछ। लेख्दै गर है थुली, मज्जाको छ पढन। दाजुहरुले अनि सान्नानीले मद्दत गरेका नै छन्, कम से कम १०० भाग त पुराउनै पर्छ है त।

खै भौतेले अहिले बाट सराप्न सुरु गर्ने भन्या, कता लाएछन

ल शुक्रबार को मोज् गर्दै गरम अनि विकेन्द को प्लान बनाम्दै गरम।

Read Full Discussion Thread for this article