Posted by: Nepalki_chori January 4, 2008
Login in to Rate this Post:
0
?
सुरु गर्न पो गारो नि त थुली, अब त धारा प्रवाह जान्छ नि हैन? ज्वाइं साहेब के गर्दै हुनुहुन्छ नि? नमस्कार सुनाइदेउ है।