चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०० औंसंस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
------चित्रे हरेक बिहान रविका प्रज्जवलित किरणसँगै हरेक दिन हावाका शीतल झोंक्कासँगै हरेक साँझ सागरका उर्लँदा लहरसँगै अनि हरेक साँझ जूनको मीठो प्रकाशसँगै म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु कल्पनाको बागमा डुलेको पाउँछु अनुरागको फूलमा फुलेको पाउँछु त्यसैले तिमी सँधैं मेरो सपनाको संसारमा आउनू मेरो भावनाको माहोलमा छाउनू र मलाई सधैं तिम्रै नजीक पाउनू।
चौतारी - शतकांक विशेष
चौतारी १०० औं अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ
बधाइ! यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा-
१) चौतारी बनाउनेहरूको नामावली र बनाएको संख्या -- नमे --- २४, चिप्ले --- १, मिस दिदी --- २, सानो कान्छा --- ३ सान्नानी --- ३, नेपेसाहिंला --- १, चित्रे --- २९ गालब --- ८, कुम्ले --- ५, तितौरी --- १ दादा --- १, हरी --- ९, रामचन्द्रे ---६ रिट्ठे --- २, लहरे --- ३
२) चौतारीमा आफ्नो पहिलो दिनको अनुभव सुनाउनुहोला।
३) यो बिशेष अंकमा चौतारीका सबै पुराना मित्रहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै बिजी भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।
४) १०० औं अंकमा पहिलो ईन्ट्री गर्ने बोर्ड फर्स्टलाइ आकर्षक पुरस्कार-- अर्को चौतारी भेलामा प्रमुख अतिथि बनाइने, र आयोजकको घरमा बस्ने पहिलो प्राथमिकता दिइने।
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
'म:म' निन्द्रा हो कि ! 'व' निन्द्रा हो कि, 'ठो' निन्द्रा हो कि ! 'की' निन्द्रा हो कि ! के थाहा बा लौ गूड् आफ्टरनून सबैलाई ठुल्दाइ, भाभी, पर्बते को आथित्य सत्कारको लाई धन्यवाद छ लहरे त्यो म:म नदेखाउन अहिले, २-४ दिन लाई पुगिर'छ क्या
खै हर्के, त्यो रिट्ठे र रित्ठ्या ड्राइभर् नयाखर्क पुग्यो कि पुगेन कुनै आ वा आएको छैन। घोक्नु घोकेथ्यो, तीनपानी, खानु खाएथ्यो म:म: र अचार, पच अपचको बिचार नै नगरी। पुग्यो पुगेन, पुगेर नि ढल्यो कि उठ्यो केही थाहा ? चिन्ता पो लाग्न थाल्यो। आरोप सारोप म माथि अौने हुन् कि?
ओ हर्के बुढा-- रिट्ठे यही छ, किन ? म:म नपच्ला रे? तिमी जस्ता बुढो भन्थानेउ कि क्या हो? ढुङ्गा नि पचाइदिन्छम् हामी त बुढा हो हो लहरे को म:म चाइनिज स्टोर कै हो, पक्का हो है लहरे है है? ठुल्दाइ तारेमाम, म:म खाइयो दाई? झिल्के के छ ब्रो? इश्वर जी को भउते-जिम्माल 'रेल फसाना' पनि अच्छा लाग्यो
ईश्शोरे बज्जेले मेरो कुरो काट्न नि भ्याइ सकेछ। त्यै त हो नि, जो होँचो उसको मुखमा घोँचो।
अब त चौतारीमा ४ इन्च अग्लो ब्लक हिल सुज लाएर आउनुपर्ला जस्तो छ। अनि त मेरो मुखाँ हेर्न नि सप्पैले चन्द्रमा हेरेजस्तो अर्नु पर्छ।
सप्पैले म:म: घिचेछन् के रे, हिजो त। हाम्ले नि म: म: नै घिचियो। फुन अरेर चौतारीको ई-म:म: पार्टी अरियो हिजो त। पार्टीमा नहुनेको लागी चैँ ईsssssssssssssss म:म: पार्टी भयो होला के रे। अस्ति मैले राम्रो म: म: बना'को देखेर को को ले आँखा लाएछन, हिजो त आधि जति फुट्यो, धेरै पाकेर।
लु सुनम अब भउते डाँका र बिमा कुमारी दुराको लोक-दोहोरी !
जोल्ठिङमा अलिक घच्याक घुचुक हुन्छ, बल्लियो सँग डण्डी समाउदै सुन्ने है !
के हो दाई पिथोनै पेलेर मो मो बनाहो दाई कि त्यो बेल्ना देखाको मात्रै हो। लु जे होश त्यो फ्रोजेन पिथो चै हैन रयिछ, कस्तो हुन्छ ह त्यो पिथोमा राखेर बनाको मो मो। लु जे होश हेरेर भएनी चित्त बुझ्यो, पेटनै टन्न भो है।
ओ लहरे बौचा त्यो "राजु बनगया गेन्त्लेमेन को " दिल है मेर दिवना, यारओ मेतो चला भन्ने गीत सुनम छ भने, साच्छी त्यो माथिको गीत क्या मिठो यार निमनचुश जस्तयी।
के छ गाम्ले हरु? नमस्ते अरे है त बल्ल उठियो गाठे के छ रिठ्ठे सान ? रोदि अनी रसरङ सुरु भैसकेछ केहो रात पर्यो कि क्या हो? ओहो भगे लाई माथ् गर्नी गाना गाएको छ त भउते डाँका ले लौ जाओस जाओस ओ हर्के भाई के छ खबर? खाली खानि कुरा मात्रै छ कहिले कहिले गीत गाऊनि गर यसो केटी पछी लाग्लान नि। हेर त भउते को गीत सुनेरै लाइन छ अटो दिन भयाइ नभ्याइ, केही त सिक के छ लहरे बाउचा खबर?
अचम्म भाको आज? सनिबार् हैन र आज हं? कुम्भकर्णका सन्तानहरु सब भरखर् उठेर जिउ तानतुन पार्दैछन्। हे हे रिट्ठेले हंसायो। हैन के सारो डाडे हुन् सबै। हाम्ले मो: मो: खाने भन्दैमा सबैले नि भ्याएछन् बाबै। अरु त अरु, यो बाउचाले समेत् रस-रङ् कार्जेक्रम बन्द गरि मो: मो: खान बसेछन्। अझ त्यो ओ: र थों: को कुर चैं नगरौं क्या रे। कति अरुलाई भुतुक्कै पार्नु र। लु लु जे होस बासि मो: मो: छ बांकि टन्नै, अौने भए आम।
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.