Mr Nepal99
Replies to this thread:

More by Mr Nepal99
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Journalists attack Aadibasi/Janjaati leader

[Please view other pages to see the rest of the postings. Total posts: 83]
PAGE: <<  1 2 3 4 5 NEXT PAGE
[VIEWED 36103 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 05-21-12 5:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




बाहुनवादी हिन्दु पत्रकार हरु ले एम्बुशमा पारी सद् यन्त्रकारी ढंग ले आदिबासी/जनजातीमहासंघ को अध्यछ आङ काजी शेर्पा लाई सांघातिक आक्रमण गरेका छन् | यस्ता हिंसात्मक कार्य को आदिबासी/जनजाती युवा संघ घोर भर्त्सना गर्दछ | यस video मा देखेका सबै आक्रमंकारी लाई कारबाही गर्न सम्बम्धीत पक्छ संग माग गरिन्छ | साथै यस video मा देखेका सबै आक्रामंकारी लाई सम्बम्धीत मीडिया र पत्रकार महासंग बाट पनी नीस्कासन गर्न अनुरोध गरिन्छ | नत्र भने यसको बिरुद्द आदिबासी/जनजाती युवा संघले देश भरी आन्दोलन चर्काउने घोसना गर्ने छन् |


 
Posted on 05-21-12 8:16 PM     [Snapshot: 1126]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

grgdai, बाहुन प्रति अलिक बढी आक्रामक देखियो | येसरी एक जात प्रति लछित एस्तो बितृष्णाले नेपालीत्वको खिल्ली उडको छ | हामि पहिले नेपाली हौ तेस्पछी विभिन्न जातजाति |
अब कुराको सिलसिलामा कुरै गर्ने हो भने यो देश बाहुन हरुले जति नै फुर्ति गरेर उनीहरुको देश भनी नि इतिहासमा हेर्ने हो भनी तिनीहरु भारत,पाकिस्तानतिर बाट लास्कियेरा आका गोपलाहरु हुन् , तेसैगरी यी जनजाती भनौदाहरु जतिनै उफ्रेनी यिनीहरु मंगोलबाट तिब्बतीय बाटो हुँदै १५०-२०० वर्ष अघि नेपालतिर खस्किएकाहरु  हुन् | वास्तबमै भन्ने हो नेपालमा आदिकालदेखि  बस्दै आएका हरु भनेका नेवारहरु हुन् | भारतका छट्टु बाहुनहरुले नेपालमा आइ नेवारहरु माथि राज्य गरेका हुन् | अनि विभिन्न लडाईमा पछि सबै ससाना तुकुडालाई जोडेर नेपाल बनेका हुन | एस हिसाबले प्रिथिवीनारायणको देनलाई सच्चा नेपालीले  कहिले पनि बिर्सिनु हुँदैन |

अरे येसरी गधा जस्तो बुद्धि नभका किन लडी रहेका छौ है भनेर नेपालका उल्लु नेता र तेसका कार्यकर्तालाई थुकी नै रहेको थिए, हुँदा हुँदा अब यहाँ शुद्द त-त र म-म हुन लायेछ | थुक्क बुद्धि नभका हो , कम से कम नेपाल बाहिर बसेका छौ अहिले देशलाई सम्झिने खालको विचार त लेख, उस्तै खालका विचार बोक्ने हो भने त्यहाका उल्लु हरु भन्दा तिमीहरु कम छैनौ |

हामी नेपाली हौ पहिला , होइन र ??
तेहाका बुद्धि नभाकाहरुलाइ तेसो नगर भन्नु त कहाँ हो कहाँ उल्टै यहाँ पनि शुरु ??

माथिको रिपोर्टर्स क्लबमा जे भो, त्यो एकदम दुखानिया घटना हो | गल्ति दुब्बाई पच्छको छ | हिसाब बराबर | अब एस्लाई लिएर हामि नेपाली दाजुभाई लड्नु भनेको जग हसाउनु हो |

र मलाई पक्का विश्वास छ यो आगो सल्काउने तेही चुतिया भारतीय धोतीहरुको काम हो |

 
Posted on 05-21-12 9:21 PM     [Snapshot: 1195]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आङकाजीलाई होइन, पत्रकारिताको आवरणमा आदिवासी जनजातिमाथि नै आक्रमण

वर्गीय समाजमा आम सञ्चारकर्मी, पत्रकार वर्गीय हुँदैन भनेर जो जसले भन्छ ती सबै नकावधारी मानव अर्थात् परिवर्तन विरोधी, जनविरोधी साथै राष्ट्रियताको विरोधी नै हुन् किनकि वर्गीय समाजमा कोही पत्रकार, कुनै पत्रकार स्वतन्त्र छैनन् र हुनै सक्दैन ।

श्रव्य होस् वा श्रव्य दृष्य, प्रिन्ट मिडिया होस् वा अनलाइन मिडियामा काम गर्ने कुनै पनि पत्रकार कुनै न कुनै राजनीतिक दल निकट विचारबाट प्रेरित साथै सञ्चालित छन् । स्वतन्त्र पत्रकारिताको आवरणमा आफूनिकट राजनीतिक दल वा वर्गको पक्षपोषण गर्ने काम नेपाली मिडियाकर्मीहरुले जिम्मेवारी पूर्वक आफ्नो धर्म निर्वाह गरिरहेका छन् ।

स्वतन्त्र पत्रकारको नाममा सञ्चारकर्मीहरुले आफ्नो विपक्षमा रहेकाहरुको खेदो खन्ने काम गरेको कुनै नौलो कुरा होइन, पछिल्लो उदाहरणका लागि ब्राह्मण क्षेत्रीको बन्दमा निकै जोडताडले प्रमुख समाचार बनाउने मिडिया हाउसहरु आदिवासी जनजाति संयुक्त संङ्घर्ष समितिले मिति २०६९ साल जेठ ७ गतेको बन्द विरुद्ध नियोजित रुपमा आक्रमणमा उत्रिएका छन् । यसो भनिरहँदा हामी उत्पीडित ब्राह्मण क्षेत्रीको विरोधी होइनौ भने श्रमजीवी पत्रकारको पनि विरोधी होइनौ साथै शासक आदिवासी जनजातिको पक्षमा कहिल्यै पनि उभिने छैनौं ।

रिपोर्टस् कल्बले आयोजना गरेको पत्रकार सम्मेलनमा आदिवासी जनजाति महासंघका आङकाजी सेर्पाले बोलेको सबै कुराहरु साथै पत्रकारहरुमाथि भएको दुव्र्यवहारको लागि महासंघको तर्फबाट माफी मागेको भिडियो क्लिप नदेखाई साथै पत्रकारहरुले आङकाजी सेर्पा विरुद्ध बोलेको अभिव्यक्ति नदेखाई सेर्पामाथि मिडियाकर्मीहरुले जो एकतर्फी आक्रमण गरेको छ त्यो सिङ्गो आदिवासी जनजाति माथिको आक्रमण हो, प्रहार हो, जुन देखजनक छ । रिपोर्टस् कल्बमा मिडियाकर्मीहरुले सेर्पालाई गरेको तथानाम गालीको चर्चा र भिडियो क्लिप देखाउन कसले रोक्यो < यी सबै रोक्ने काम शासक पक्षधर मिडियाकर्मीहरुले गरेका हुन भन्न किन धक मान्ने <

नेपाली मिडियाहरु तथाकथित स्वतन्त्र पत्रकारिताको नाममा स्वतन्त्र नभएर सामन्ती चिन्तनबाट ग्रसित अर्थात् शासक वर्गीय, पूर्वाग्रही एवम् परिवर्तन विरोधी, जनविरोधी साथै सदियौंदेखि यहाँ रहेका आदिवासी जनजातिको विरोधी छन् भन्ने कुरा रिपोर्टस् कल्बमा आयोजना भएको कार्यक्रम र त्यहाँ उपस्थित तथाकथित पत्रकारहरुले सेर्पा विरुद्ध दिएको अभिव्यक्तिबाट थप पुष्टि भएको छ ।

नेपाल पत्रकार महासंघ स्वतन्त्र पत्रकारहरुको छाता सङ्गठन भनिएता पनि त्यहाँ विगतमा काँग्रेस र एमालेको राज थियो, आज आएर महासंघमा काँग्रेस र एमाले लगायत एकीकृत ने.क.पा. माओवादी, आदिवासी जनजाति, मधेशी समेतको भाग बण्डा छैन भनेर भनिदेओस् पुष्टि गरिदेओस् स्वतन्त्र पत्रकारको चर्का नारा उराल्नेलेहरुले । त्यो तागत छ, तथाकथित स्वतन्त्र पत्रकारहरुसँग ? यस कुरालाई झूठो हो भनेर पुष्टि गर्ने हिम्मत छ, तथाकथित स्वतन्त्र पत्रकारहरुसँग < छैन ।

त्यसैले यहाँ एकीकृत नेकपा माओवादीको पत्रकारहरुको संगठन क्रान्तिकारी पत्रकार संघ छ । काँग्रेसको पत्रकारहरुको संगठन प्रेस युनियन छ । एमालेको प्रेस चौतारी छ भने अन्यको आफ्नै आफ्नै पत्रकारहरुको संगठन छ । हो, तिनै संगठन र मिडिया हाउसमा खुलेका ‘नेपाल पत्रकार महासंघ शाखा’को भट्टीहरुबाट उत्पादित प्रतिनिधिहरुले नेपाल पत्रकार महासंघ बनेको होइन र < अनि स्वतन्त्र पत्रकार < को छ यहाँ स्वतन्त्र पत्रकार <

 
Posted on 05-22-12 12:02 AM     [Snapshot: 1321]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Grgdai, 

I spent good 15 mins going through your previous posts and there's no way you've been living in this country ever since you were 10 (unless you're 14-16 and yet to graduate H/S)

Please cut the crap and move on. 


 
Posted on 05-22-12 1:28 AM     [Snapshot: 1369]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 अनि मिडियावालाले पनि राम्रो सँग समाचार कबर गर्नुपर्दैन त? अखन्ड सुदुरलाई मात्र प्रथामिकता दिएर हुन्छ? शेर्पा सोमको रिस पनि स्वभाभिक नै हो। 
 Agree that his choice of words were inappropriate, but I still give him a pass - afterall he is a "janajati." He was having hard time speaking in Nepali! होइन र? 
 

 
Posted on 05-22-12 1:46 AM     [Snapshot: 1410]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@tamanglakola u r 100% right chettri bahun lai ta nepal bata nai nikalnu parchha... Nepal bhaneko janajaati ko ho ... Hamro jaat le hami lai chinauchha nepal bhaneko ta k ho ra bholi india liyela ya china le liyela hami
lai k thaha hoina ra????
PS sarcasm is the best defense of stupidity.
 
Posted on 05-22-12 1:56 AM     [Snapshot: 1417]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Naam chahi MrNepal re kuro chahi Mr_____(put ur cast here). Jaat bhaneko naramro hoina tara jaat ko naam ma divide garnu ra jaat ko naam ma jhagada garnu ekdumai naramro ho. Yasto revolution lead garne manche lai jabo 2 paisa ko somat chhaina..... Yadi tyo manchhe le same speech amrica ma deko bhaye ahile samma jail ma hunthyo jabaki nepal ma tyo pm sanga meeting gardai chha... Thukka testo nindaniya kadam ko pani samarthan garne yatra padhe lekheka manche chhan hain... Ajha jaat ma divide garnu paryo arey.... Saaan sanga 200 barsa pachhadi jana ko lagi tayar patamurkha haru.... Yauta prachande le chhaaak ma aula k haldethyo sabai ufriyera machcheka chaan... Dimaag chhaina timi haru ko?????? We got to leave this caste system behind ... Move forward saathi ho caste system nai wrong ho... Caste system started in a good way to preserve different identity but now all politicians and so called dharma gurus are using it to divide people.
 
Posted on 05-22-12 4:13 AM     [Snapshot: 1480]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-22-12 4:14 AM     [Snapshot: 1483]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-22-12 4:31 AM     [Snapshot: 1489]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tyo angkaji sherpa bhanne manche chor rahecha.    Journalist haru ko bich ma rahera journalist lai nai marchu bhanne kasto mache ho. 

Ani protection ko lagi feri bahun police nai chahine rahecha tyaslai. Napathyaye video hernus na.

 
Posted on 05-22-12 9:03 AM     [Snapshot: 1585]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Mr. nepal99 मित्र जातियताको बिष बमन जति गर्नु हुन्छ तपाइँ सभ्य समाजको मजाकको पात्र दरिदै जानु हुन्छ !! 
कृपया जातिय चस्मा खोलेर नेपालि भएर सोच्नुस .... ल एकछिनलाई मान्यौ पत्रकारले पनि आफ्नो जातको डम्फु बजाएरे ...त्यो गलत काम भन्नु हुन्छ भने तपाइँ फेरी किन तेही गलत काममा मरीहत्ते गरेर लाग्नु भा'छ  ! यो डम्फु बजाउन कै लागि साझामा दर्ता भएको त  नदेखिएको होइन  ! 

संगीयताको बिरोधि मेडिया भन्नुमा कुनै तुक छैन !! जातिय संघियताका पच्क्षधर कतिजना छन्  मुल्यांकन गर्नुस आफ्नो वरिपरी | तपाइँ जस्ता लथौटे,जातिय अतिबादबाट ग्रसित बाहेक  लहै-लहैमा लाग्ने बाहेक  कोहि पाउनु हुन्न ! अनि तपाई २-४ जनाकोभाव पत्रकारले बोकेनन्  भनेर कुर्लिने ? तपाईका जस्ता स्वर पनि नआएका होइनन | मेरै जस्तो सोच सबैको हुनु पर्छ भन्नु हुन्छ भने तपाई संग बहस गर्नु "भालुलाई पुराण " होला !! 

सबै जातिले समान अधिकार र पहुच हरेक  क्षत्र  शिच्क्षा, स्वास्थ , रोजगारी सबैमा हुनु पर्छ भन्ने कसैले नकारेको छैन ! तेसैले जात -पातको पालना पहिले ठुलो जातले गरे अहिले तपाइँ गर्दै हुनुहुन्छ ! उसैत सयौ बर्ष पछाडी परि सक्यौ माओबादी युद्ध  र राजनैतिक असक्ष मताले अझ  कति पछि जान  खोज्दै हुनु हुन्छ ?? 



 
Posted on 05-22-12 9:44 AM     [Snapshot: 1644]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I do not support the breaking up of Nepali or ethnic politics. I was only supporting the freedom of speech to condemn journalists for showing favoritism.

But it clearly shows how most of the people here are drenched in ethnic feelings by bringing up issues of Sherpas, identifying aadibaasi and bahuns in institutions.

Here are 5 questions I support, found in FB



 
Posted on 05-22-12 10:21 AM     [Snapshot: 1682]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Grg bro....you have every right to preach for freedom of speech but that does not mean one can make a statement like "I won't leave, I ll terminate you". If you have guts to condemn journo, you better condemn the action of this Kaji guy also.
 
Posted on 05-22-12 10:39 AM     [Snapshot: 1682]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जातीय संघियता भयो भने पनि गाउका सोझा, गरीब जनजाती, दलितलाइ केइ हुने वाला छैन, ठुला नेता टाउकेले मात्र देशको ढुकुटीमा मोज गर्ने हुन् बरु जातीय संघियता भन्दा कसरी गरीब दलित, जनजाती लाई राम्रो education दिन सकिन्छ भन्ने सोच्नु पर्ने हो. तर Netako बुद्दी मा बिर्को लागे पछि कसको के लाग्छा र !!

Mrnepal99, हजुर जस्तो पढेको मान्छेले पनि जातीय दंगा फैलाउने कुरा गर्नु लाजको कुरा हो. जातीय स्वार्थ भन्दा माथि उठेर सहि लाई सहि र गलत लाई गलत भन्न नसक्ने मान्छे संग बहस गर्नु भने को गु लाई खेलाउनु मात्र हो.

 
Posted on 05-22-12 10:57 AM     [Snapshot: 1724]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Most of the people do not even support the jaatiya system (according to himal survey which was 72%) and out of those who support jaatiya system some were racists to begin with and were very quick to get behind the ethnic identity and point finger at other cast. And then finally very small percantage were seriously concerned about their identity.
 
Posted on 05-23-12 2:57 PM     [Snapshot: 2043]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भिडियो हेर्दा १:२२ मिनेटमा "बाँकी राख्ने छैनौ" भनिएको रहेछ. सिद्ध्याई दिन्छौ भनेकै होइन रहेछ. तै पनि माथि "सिद्ध्याई दिने"  र " बाँकी नराख्ने" भन्ने वाक्यांश लाई लिएर  जुहारी चलेको देखेर मलाई पनि प्रतिक्रिया लेखन मन लाग्यो, केवल शब्दार्थ विज्ञान (semantic) दृष्टिकोणबाट. अरु प्रतिक्रिया चै समयले भ्याए लेखुन्ला. साझामा म २००५ मा साझाचौतरीको सुरुवातदेखि नै सदस्य थिए तर साझामा सक्रिय नभएको धेरै बर्ष भएको र पासवोर्ड अहिले सम्झना नभएकोले भर्खर नया युजरनेम दर्ता गरेको हुँ यहाँ प्रतिक्रिया लेख्नलाई.
 
एक जमानामा साहित्यकार बन्ने हूटहूटीले नेपाली र हिन्दि साहित्यको गहिरै अध्ययन गरेको थिए. नेपालीमा मेरो दखल राम्रै थियो. पत्रपत्रिकातिर बेलाबेलामा कविता, छोटा कथा र अन्य सानातिना लेख छापिन्थ्ये. एक चोटी मधुपर्कमा पारिश्रमिक (१० % भ्याट काटेर रु. २७०) लिन जादा धर्मराज थापासंग भेट भएर ठुलो हौसला पाईएको थियो. पछि एसएलसीमा पनि नेपालीमा उच्च अंक आएको थियो. नेपालीमा नेपाल प्रथम नै थियो कि, तुलना गर्ने आधार भएन; खै rahulvai जी ले कसरि एसएलसीमा नेपालीमा नेपाल सर्बप्रथम  भएको थाहा पाउनु भयो. पूर्ण अंकको हिसाबले भन्दा बोर्डमा चै परेको थिए.  जे होस्, अहिले त धेरै बर्ष भैसक्यो. तर कोशिस गरम है त!

जहाँ सम्म मेरो विचार छ: सिद्ध्याई दिनु  र बाँकी नराख्नु एकै होइनन. सिद्ध्याई दिने भन्नाले भौतिक रुपमा समाप्त पार्ने अर्थात् ज्यान लिने भन्ने अर्थ मात्र लाग्छ भने बाकि नराख्ने भन्नाले ज्यान लिने भन्ने अर्थका साथ् साथै अन्य अर्थ पनि लाग्छ. अर्थात्, फराकिलो अर्थमा  भन्नु पर्दा लक्षित पात्र लाई उसको वर्तमान अबस्था बाट तल्लो वा उसले नचाहेको अबस्थामा झारेर मात्र  सन्तुस्ट हुने. उदाहरणार्थ: जीवितबाट मृत (ज्यान लिएर!) , धनिबाट गरिब (वा कम धनी; जस्तै मुद्दा हाली जरिवाना तिर्ने बनाएर), प्रतिष्ठीतबाट कम प्रतिष्ठित( जस्तै भण्डाफोर गरेर) ईत्यादी. अर्को अर्थमा,  "सिद्ध्याई दिने" भनेको खण्ड हो भने  " बाँकी नराख्ने" भनेको समष्टि हो. तुलनात्मक हिसाब ले भन्नु पर्दा "सिद्ध्याई दिने" ले " बाँकी नराख्ने" भन्ने वाक्यांश भन्दा बढी तिब्रता र सुस्पष्टता (intensity and precision) जनाउछ किनभने "सिद्ध्याई दिने" को अर्थ एउटै हुन्छ भने " बाँकी नराख्ने" को अर्थ धेरै हुन्छ.
 
Posted on 05-23-12 3:26 PM     [Snapshot: 2058]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले पनि तेस्तै सोच्य थिए , उल्लु भईन्छ कि भनेर नलेखिकन बस्या , राम्रै भो कसैले भनि हाले | बाकि नराख्नेको शाब्दिक अर्थ जस्तै भएनी एसको तात्विक अर्थ ज्यानै लिने भन्ने चाही हुदैन , येसमानेमा 'उनीहरुलाई तेसै छाडिदैन' बरु केहि न केहि प्रतिक्रिया भने दिएनेछ  भन्ने बुझ्नु पर्यो | तेसरी खुलम-खुल्ला त्यो पनि मिडियामा 'तलाई म जिउदो छाद्द्दीन , काट्छु ' त शायद दिमाग ठेगान नभाकाहरुले भन्छन जुन शेर्पाले भनेकै छैन | एस हिसाबमा पत्रकारहरु छोतोपना र अबुझ मानसिकताले ग्रसित छ भन्ने कुराको पुस्टि गर्छ | येस्ताहरुले कस्ता समाचार लेख्छन होला , साथीहरु आफै विचार गरम |

 
Posted on 05-23-12 3:45 PM     [Snapshot: 2051]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


micarnal जी,

मेरो कमजोर नेपालीको विश्लेषण गरी सिद्याई दिन्छु र बाँकी नराख्ने को भाषिक भिन्नता स्पष्ट संग राखी दिनु भएकोमा धन्यबाद. तपाईं को भाषा र शैली को आधारमा तपाईं को हुनु हुन्छ भन्ने थाहा पाइसके . त्यसैले नतमस्तक छु . तपाइको भाषिक विश्लेषणले त्यो भिन्नता मात्र हैन अरु धेरै थोक भनेको छ . त्यसैले म तपाईं संग बहस गर्न सक्दिन. तपाईको जस्तो साहित्यिक यात्रा र जात्रा मेरो छैन. 

मलाइ माफ गर्नु होला, अज्ञानताको लागि .

 
Posted on 05-23-12 3:47 PM     [Snapshot: 2090]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद  Micarnalजी

मैले त्येही कुरो जाहेर गरेको थिए तर आफुलाई बदेम्माको बुझ्ने जान्ने भनौदाहरुले अर्थमा अनर्थ लगाएर आ-आफ्नो लुकाएर राखेको जातिय पक्छेपातलाइ देखाउन पाएका छन्


Last edited: 23-May-12 03:48 PM

 
Posted on 05-23-12 4:05 PM     [Snapshot: 2092]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
  Micarnal जी 

कस्तो अनौठो कुरा गर्नु भो भन्या / सिध्याई दिन्छु र बाकि राख्दिन को फरक बुझ्न SLC मा बोर्ड फर्स्ट वा सेकेन्ड भै राख्नु पर्छ जस्तो मलाई लाग्दैन / हुन त मैले SLC  मा जम्मा ५६ अंक मात्र ल्याएको हु नेपालीमा तै पनि मेरो विचार मा चै यो दुइटा बीच मा कुनै भिन्नता होला जस्तो लाग्दैन / एउटा साधारण उदाहरण, तपाई कि श्रीमती/ प्रेमिका ले तपाई लै " ल micarnal प्यारा त्यो प्लेट को पिज्जा बाकी नराख है " भनिन भने अर्थ के लाग्छ ? सबै सिध्याउ भन्ने लाग्दैन र ? अनि तीतोसत्य ब्रो कुनै मान्छे लाई सिध्याइदिनु वा बाकी नराख्नु को लाक्षणिक अर्थ के हुन्छ नि ? you need not to be a linguist to understand the difference between those two phrases.PERIOD.

 
Posted on 05-23-12 4:24 PM     [Snapshot: 2153]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा अचम्म को कुरा चै क भै राको छ भने....जातीय राज्य को समर्थन गरे पनि शेर्पा ले बोलेको कुरा गलत हो भन्ने एउटा पनि आदिबासी देखिएन | होइन आदिबासी भन्दै मा भेडो जस्तो बुद्धि नै हुनु पर्छ? अहिले एउटा बाहुन ले भोटे हरु सबैलाइ सिध्यौना पर्छ भनेको भए कति अरु बाहुन हरुले त्यो बाहुन को बिरोध गरि सक्या हुन्थे.

सायद आदिबासी आदि हुनु को कारण बाहुन होइनन यिनीहरु आफै हुन् भन्ने कुरा को पुस्टि हुन्छ एस बाट |

 



PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters