Posted by: Rahuldai May 23, 2012
Journalists attack Aadibasi/Janjaati leader
Login in to Rate this Post:     0       ?        

micarnal जी,

मेरो कमजोर नेपालीको विश्लेषण गरी सिद्याई दिन्छु र बाँकी नराख्ने को भाषिक भिन्नता स्पष्ट संग राखी दिनु भएकोमा धन्यबाद. तपाईं को भाषा र शैली को आधारमा तपाईं को हुनु हुन्छ भन्ने थाहा पाइसके . त्यसैले नतमस्तक छु . तपाइको भाषिक विश्लेषणले त्यो भिन्नता मात्र हैन अरु धेरै थोक भनेको छ . त्यसैले म तपाईं संग बहस गर्न सक्दिन. तपाईको जस्तो साहित्यिक यात्रा र जात्रा मेरो छैन. 

मलाइ माफ गर्नु होला, अज्ञानताको लागि .
Read Full Discussion Thread for this article