Posted by: NALAPANI May 23, 2012
Journalists attack Aadibasi/Janjaati leader
Login in to Rate this Post:     0       ?        
 
  Micarnal जी 

कस्तो अनौठो कुरा गर्नु भो भन्या / सिध्याई दिन्छु र बाकि राख्दिन को फरक बुझ्न SLC मा बोर्ड फर्स्ट वा सेकेन्ड भै राख्नु पर्छ जस्तो मलाई लाग्दैन / हुन त मैले SLC  मा जम्मा ५६ अंक मात्र ल्याएको हु नेपालीमा तै पनि मेरो विचार मा चै यो दुइटा बीच मा कुनै भिन्नता होला जस्तो लाग्दैन / एउटा साधारण उदाहरण, तपाई कि श्रीमती/ प्रेमिका ले तपाई लै " ल micarnal प्यारा त्यो प्लेट को पिज्जा बाकी नराख है " भनिन भने अर्थ के लाग्छ ? सबै सिध्याउ भन्ने लाग्दैन र ? अनि तीतोसत्य ब्रो कुनै मान्छे लाई सिध्याइदिनु वा बाकी नराख्नु को लाक्षणिक अर्थ के हुन्छ नि ? you need not to be a linguist to understand the difference between those two phrases.PERIOD.
Read Full Discussion Thread for this article