Posted by: bittertruth May 23, 2012
Journalists attack Aadibasi/Janjaati leader
Login in to Rate this Post:     0       ?        
मैले पनि तेस्तै सोच्य थिए , उल्लु भईन्छ कि भनेर नलेखिकन बस्या , राम्रै भो कसैले भनि हाले | बाकि नराख्नेको शाब्दिक अर्थ जस्तै भएनी एसको तात्विक अर्थ ज्यानै लिने भन्ने चाही हुदैन , येसमानेमा 'उनीहरुलाई तेसै छाडिदैन' बरु केहि न केहि प्रतिक्रिया भने दिएनेछ  भन्ने बुझ्नु पर्यो | तेसरी खुलम-खुल्ला त्यो पनि मिडियामा 'तलाई म जिउदो छाद्द्दीन , काट्छु ' त शायद दिमाग ठेगान नभाकाहरुले भन्छन जुन शेर्पाले भनेकै छैन | एस हिसाबमा पत्रकारहरु छोतोपना र अबुझ मानसिकताले ग्रसित छ भन्ने कुराको पुस्टि गर्छ | येस्ताहरुले कस्ता समाचार लेख्छन होला , साथीहरु आफै विचार गरम |
Read Full Discussion Thread for this article