Posted by: nepali_kanchho May 22, 2012
Journalists attack Aadibasi/Janjaati leader
Login in to Rate this Post:     0       ?        
जातीय संघियता भयो भने पनि गाउका सोझा, गरीब जनजाती, दलितलाइ केइ हुने वाला छैन, ठुला नेता टाउकेले मात्र देशको ढुकुटीमा मोज गर्ने हुन् बरु जातीय संघियता भन्दा कसरी गरीब दलित, जनजाती लाई राम्रो education दिन सकिन्छ भन्ने सोच्नु पर्ने हो. तर Netako बुद्दी मा बिर्को लागे पछि कसको के लाग्छा र !!

Mrnepal99, हजुर जस्तो पढेको मान्छेले पनि जातीय दंगा फैलाउने कुरा गर्नु लाजको कुरा हो. जातीय स्वार्थ भन्दा माथि उठेर सहि लाई सहि र गलत लाई गलत भन्न नसक्ने मान्छे संग बहस गर्नु भने को गु लाई खेलाउनु मात्र हो.
Read Full Discussion Thread for this article