[Show all top banners]

Mr Nepal99
Replies to this thread:

More by Mr Nepal99
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Journalists attack Aadibasi/Janjaati leader

[Please view other pages to see the rest of the postings. Total posts: 83]
PAGE:   1 2 3 4 5 NEXT PAGE
[VIEWED 36105 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 05-21-12 5:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




बाहुनवादी हिन्दु पत्रकार हरु ले एम्बुशमा पारी सद् यन्त्रकारी ढंग ले आदिबासी/जनजातीमहासंघ को अध्यछ आङ काजी शेर्पा लाई सांघातिक आक्रमण गरेका छन् | यस्ता हिंसात्मक कार्य को आदिबासी/जनजाती युवा संघ घोर भर्त्सना गर्दछ | यस video मा देखेका सबै आक्रमंकारी लाई कारबाही गर्न सम्बम्धीत पक्छ संग माग गरिन्छ | साथै यस video मा देखेका सबै आक्रामंकारी लाई सम्बम्धीत मीडिया र पत्रकार महासंग बाट पनी नीस्कासन गर्न अनुरोध गरिन्छ | नत्र भने यसको बिरुद्द आदिबासी/जनजाती युवा संघले देश भरी आन्दोलन चर्काउने घोसना गर्ने छन् |


 
Posted on 05-21-12 6:28 AM     [Snapshot: 49]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 


Who the f**** is this aadibasi.....And who the f*** are those people who fellow instruction from these crap. These people deserve to be hanged for the crime of trying break country into parts.
 
Posted on 05-21-12 6:58 AM     [Snapshot: 55]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

"पत्रकार महासंघ लै हामि बाकी राख्दैनौ"

When he was bulshitting about baaun and chettries journalists were laughing. when he was saying about bahuns, they were laughing. But when he said "पत्रकार महासंघ लै हामि बाकी राख्दैनौ" they journalist got agitated
 you should know in nepali "बाकी राख्दैनौ" means bodily injury. which is considered as a very serious threats in civilised world.

threaten someone with bodily injury in US and and see what happens. In some states he can be imprioned for long time just by threating bodily injury.

But when someone says "बाकी राख्दैनौ" in such a tense mood. IT is considered as a serious threat in US and he can be sued for that.
if you watch video carefully ppl got agitated when he threated journalist not when he was bullshitting against certain cast.

You can NOT threaten a professional when he/she is performing his/her job this is a crime.


Mr. nepal99, looks like you are in some developed country and you fail to understand the values of western society? बाहुन ले संख बाजाको पत्रिका ले रंगीन तस्बीर  छापे

What you learned in developed country? to support a guy who is threating journalist for doimg their job? by supporting  this guy you just prooved that you are of same nature.


He was saying "  बाहुन ले संख बाजाको पत्रिका ले रंगीन तस्बीर  छापे " you know that was a different kind of protest  so it caught medias eye. Do somehting unique media will print color picture of yours too. If you fail to understand this simple thing even though you lived in developed country makes you what? a complete racists.
try to see beyond your race.
and if you want to really do something about your race go back to nepal, do something constructive and stop spraying venom'

And is he the leader you are counting on for uplifting of your race? looks like he is full of negativity. Shrepas are BUdhiist arnt they? or he al;ready became Christian?
if he is budhhist he failed to Budhha and if he is christ he failed christ too , remember christ died for others sin. OR it is foregin "Dollar religion" he is following




Last edited: 21-May-12 07:01 AM

 
Posted on 05-21-12 7:08 AM     [Snapshot: 85]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

banda is not good in itself but in there is a civilised way of doing bandha.

 
Posted on 05-21-12 7:09 AM     [Snapshot: 91]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-21-12 7:11 AM     [Snapshot: 94]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

And Mr nepal99
ou are posting is sajha in support of that sherpa?? do you have brain of your own?

 
Posted on 05-21-12 9:39 AM     [Snapshot: 215]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पत्रकारको काम भनेको समाचार सम्प्रेषण गर्नु होइन ? तेस्को प्रतिक्रिया भनेको जनता यवं पाठकले पो लिने हो त | यी जन्तु पत्रकारहरुको बेवार अत्यन्त निन्दनीय छ | यिनीहरुले समाचार लिन जाँदा कसले के भन्यो भनेर तेस्माथी जाइलाग्नु यी जन्तुहरुलाई एक अधिकार छैन, यिनीहरुको काम भनेको सिर्फ समाचार टिपन र सम्प्रेसन मात्र हो | एदी यिनिहरुनै येसरी जाइलाग्छन भने भोलिका दिनमा 'पत्रकार' को नाममा पाउने छूट यिनीहरुले गुमौने छन र हिंसाको तारोमा यिनीहरु पनि पर्नेछन् | तेसैले नेपालका पत्रकार भनौदा जन्तुहरु, विवेकले काम लिउ , आवेशले होइन |

 
Posted on 05-21-12 10:17 AM     [Snapshot: 251]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब अरुले बोल्न खोज्दा बोल्नै नदीने हरु यस्ता लाई पत्रकार भन्न मिल्छ त? स्वतन्त्र पत्रकारिता र " Freedom of Speech " को वकालत गर्ने हरु अरुले बोलेको चाही सुन्नै न खोज्ने? के आदिबासी/जनजाती ले चाही बोल्नै नपाउने ? वाक स्वतन्त्रता चाही बाहुनवादी हिन्दु पत्रकार हरु लाई मात्र लागू हुने? यस्ता पाखण्डी बाहुनवादी हिन्दु पत्रकार हरुको  आदिबासी/जनजाती ले घोर भर्त्सना गर्दछ |
 
Posted on 05-21-12 10:21 AM     [Snapshot: 242]     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

संलग्न भिडियो हेरियो, दोहार्र्याई तेहर्र्याई हेरियो.  जनजाति महासंघ का कथित अध्यक्षले बोलेको सम्बाद आपत्तिजनक मात्र हैन दण्डनीय छ . जातीय सद्भाव बिथोल्ने भाषण न त खुल्ला मंच मा दिन मिल्छ न रिपोर्टर्स क्लब मा .

जहा सम्म कथित पत्रकारको ब्यबहार छ, त्यो पनि निन्दनीय छ . उत्तेजनामा आएर आंग काजीलाई निकाल भन्ने वाक्य पटक पटक बोलेको देखियो. एउटा प्रशिक्षित पत्रकार भैदिएको भए उहाँ को निच वक्तव्यको शालीन ढंग ले बिरोध गरी उहाँको कार्यक्रम को मात्र हैन कभरेज नै बहिष्कार गर्नु पर्थ्यो. 

मिस्टर नेपालजी,
आंग काजी शेर्पा माथि आक्रमण कहाँ भएको छ ?? बरु उहाँले एउटा बर्ग माथि पशुवत आक्रमण गर्नु भएको छ . अझै तपाईं उहाँ को रक्षा गर्न खोज्नु हुन्छ ??

घटना क्रम को अन्त्य मा जनजाति संघ कै अर्का पदाधिकारीले घटना बारे क्षमा माग्नु भएको दृश्य देखिन्छ . अब भन्नुस, उहाँ पनि बाहुनबाद संगै सति गए त ?? उहाँ को बिरुद्ध नि कार्यबाहीको घोषणा गर्नु हुन्छ कि ?/

यहाँ को जानकारी को लागि यो राहुलभाइ आङ्ग काजी शेर्पा भन्दा हजारौं बर्ष देखि नेपाल भनिने देशमा बसोबास गर्ने नेपाली हो. मलाई जनजाति र आदिबासी वा अनेक उपमा दिन सक्नु हुन्छ तर मलाई स्वीकार्य छैन. आदिम काल देखि नेपालीका सन्तान नेपाली नै हुँ. जात र धर्ममा विभाजित भएर मेरो आत्म रुवाउनु छैन.
 


 
Posted on 05-21-12 11:31 AM     [Snapshot: 321]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो माथिको भनाइमा जातियता र साम्प्रदायिकतालाई कुनै ठाउँ छैन | मैले त केवल एउटा पत्रकार र समाचारको स्रोत मानिएका वक्ता बिचको सम्बन्धलाई केलौना मात्र कोशिश गरेको | समाचारहरु संधै राम्रा हुदैनन् , एस्लाई पनि एउटा नराम्रो समाचारको रुपमा लिएर सम्प्रेसन गरेको भए हुन्थ्यो भन्नु मात्र थियो | येसरी बेक्तिगत रुपमा ति वक्ता माथि जाइलाग्नु नितान्त खेद्निया छ | येस्तई दुकुलत्थकहरुले गर्दा आज मलाई म नेपाली भन्दा लाजले शिर निउरिन्छ |

 
Posted on 05-21-12 11:53 AM     [Snapshot: 357]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ani ang kaji sherpa daju kasari aadibaasi bhaye ni ? sherpa haru 15th century bhanda agadi nepal chireko ta malai yaad chaina.Could anyone enlighten me please??

 
Posted on 05-21-12 12:31 PM     [Snapshot: 384]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yahan kura 1500 Barsa wa 15 din Nepal baseko kina nahos, Nepal ko nagrik bhaye pachi Nepali hunu ma garwa Huna siknu paryo. Ma newar hun, Tara newar bhani Aafu Lai chinanu
 
Posted on 05-21-12 12:32 PM     [Snapshot: 389]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Agadi aafulai Nepali nai bhanchu. k jaat, k jaanjati, aadibasi Rey aye daiba!!!!
 
Posted on 05-21-12 12:39 PM     [Snapshot: 408]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आदर्निये रहूल्भाई हजुरले  कुन कुरा "आपत्तिजनक मात्र हैन दण्डनीय छ" भनिसेको?

 
Posted on 05-21-12 12:52 PM     [Snapshot: 431]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

गुरुङ दाइ,
मेरो भनाइ सरल छ . के कुनै जाति वर्ग माथि सिद्याई दिन्छु भन्नु अपराध हैन र . त्यो पत्रकार होस् या कलाकार , कथाकार होस् या संगीतकार .तिनको जात हुदैन .

.. बाहुन पत्रकार क्षेत्री पत्रकार नेवार पत्रकार छुट्याउने बेला हो यो ??

देश जातीय द्वन्द मा फस्ने लागेको बेला यस्तो अभिव्यक्ति त्यो पनि पत्रकार सम्मेलन मा . देश जलेको बेला मट्टीतेल खन्याउने कि शान्ति र सद्भाव को लागि आग्रह गर्ने. आफ्ना जायज मागलाई सन्तुलित ढंग ले पत्रकार महोदयाहरुमा आग्रह गर्ने ?


बाहुन पत्रकारलाई सिद्याई जम्मै ठाउँमा प्रचण्ड को लठैत पत्रकार राख्ने बिचार छ कि आंग काजि शेर्पा को .?
 


 
Posted on 05-21-12 12:57 PM     [Snapshot: 450]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुनै जाति वर्ग माथि सिद्याई दिन्छु भनेको छैन, बाहुन पत्रकार जोसले आदिबासीको रिपोर्ट नगरी बाहुन छेत्रीको मात्र रिपोर्ट गर्छ त्येस्ता लाइ सिद्द्यैदिन्छु भनेका हुन् |



 
Posted on 05-21-12 1:18 PM     [Snapshot: 487]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बाहुन पत्रकार जोसले आदिबासीको रिपोर्ट नगरी बाहुन छेत्रीको मात्र रिपोर्ट गर्छ त्येस्ता लाइ सिद्द्यैदिन्छु भनेका हुन् |"


अब तपाईं नै  भन्नुस यो भन्न मिल्छ र ?? सिद्याई दिन्छु को अर्थ के हो त्यो पनि मलाई भनि दिनुस गुरुङ दाई . मार्छु भन्ने धम्कि दिन मिल्छ र पाइन्छ र ? त्यो पनि संगठन को अध्यक्ष र सार्बजनिक मन्चबाट .

मैले अघि नै भने नि त्यो पत्रकार लंठूको ब्यबहार र आबेश पनि जायज थिएँन, निन्दनीय नै छ .


 


 
Posted on 05-21-12 2:02 PM     [Snapshot: 536]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलभाइ कि त बाहुन, छेत्री, आदिबासी इत्यादि सब्दहरुको प्रयोग नै निषेधित गर्नु पर्यो, किनकि एउटा समूहले जे जसरि जस्तो बाक्यमा जुन परिपेक्ष्यमा प्रयोग  गरेपनि बुझ्न नचाहनेले त्येसको बिपरित आफ्नो मनस्थिति अनुसार बुझ्ने क्रम कहिले पनि अन्त्य हुदैन

 
Posted on 05-21-12 2:08 PM     [Snapshot: 544]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ang kaji le national tv ma pani chhetri bahun lai kashi dhapaune bhaneko chha.........who is this SoB to say so? Ani grgdai kasailai sidhyadinchu bhaneko arth chai ke ho ni?
 
Posted on 05-21-12 2:19 PM     [Snapshot: 556]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घर को बाघ बन को स्याल भनेको येही हो ,जनजाती को महासचिब रे बहुला कुकुर ले तोकेको जस्तो रीस देखौचा पत्रकार सम्मेलन मा अनि जाति को नाम मा राजनीति गर्छ आफ्नो फाइदाको लागि ,अनि बिहारी धोति ले नेपाल को बारेमा बोल्दा चाही दुलो भित्र लुक्चा तर आफ्नै देशका मान्छे संग भिड्न खोज्छ यो ,देश बिकाशको लागि र घुस खोरी बिरुद्ध एसले लडेको कहिले थाहा छैन ,तेसरी देश को लागि लडेको भए सबैले साथ् दिने थिए र बिकाश पनि हुन्थियो , तर एकल जात को नाम मा राजनीति गरि ,जनता बीच फुट गरि फाइदा लिन खोज्ने यो शेर्पा जस्ता लै सबै मिलेर कालो मोसो दली गधामा राखेर देश निकाला गर्नु पर्ने भयो अब !
पत्रकार को बोलि पनि राम्रो हुनु पर्छ तर त्यो पत्रकार भन्दा पनि आफुलाई गिराएर झगडा गर्ने यो कु बुद्दी लै राज्य चलाउन दिएमा झन् के होला ???

 



PAGE:   1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Are you ready to know the truth?
Travelling on TPS advance travel document to different country...
Thank you for the sajha policy
lost $3500 on penny stocks !!!
Nepali doctors future black or white usa ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Does the 180 day auto extension apply for TPS?
Guess how many vaccines a one year old baby is given
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters