Posted by: grgDai May 21, 2012
Journalists attack Aadibasi/Janjaati leader
Login in to Rate this Post:     0       ?        
राहुलभाइ कि त बाहुन, छेत्री, आदिबासी इत्यादि सब्दहरुको प्रयोग नै निषेधित गर्नु पर्यो, किनकि एउटा समूहले जे जसरि जस्तो बाक्यमा जुन परिपेक्ष्यमा प्रयोग  गरेपनि बुझ्न नचाहनेले त्येसको बिपरित आफ्नो मनस्थिति अनुसार बुझ्ने क्रम कहिले पनि अन्त्य हुदैन
Read Full Discussion Thread for this article