Posted by: bittertruth May 21, 2012
Journalists attack Aadibasi/Janjaati leader
Login in to Rate this Post:     0       ?        
पत्रकारको काम भनेको समाचार सम्प्रेषण गर्नु होइन ? तेस्को प्रतिक्रिया भनेको जनता यवं पाठकले पो लिने हो त | यी जन्तु पत्रकारहरुको बेवार अत्यन्त निन्दनीय छ | यिनीहरुले समाचार लिन जाँदा कसले के भन्यो भनेर तेस्माथी जाइलाग्नु यी जन्तुहरुलाई एक अधिकार छैन, यिनीहरुको काम भनेको सिर्फ समाचार टिपन र सम्प्रेसन मात्र हो | एदी यिनिहरुनै येसरी जाइलाग्छन भने भोलिका दिनमा 'पत्रकार' को नाममा पाउने छूट यिनीहरुले गुमौने छन र हिंसाको तारोमा यिनीहरु पनि पर्नेछन् | तेसैले नेपालका पत्रकार भनौदा जन्तुहरु, विवेकले काम लिउ , आवेशले होइन |
Read Full Discussion Thread for this article