Posted by: Mr Nepal99 May 21, 2012
Journalists attack Aadibasi/Janjaati leader
Login in to Rate this Post:     0       ?        
अब अरुले बोल्न खोज्दा बोल्नै नदीने हरु यस्ता लाई पत्रकार भन्न मिल्छ त? स्वतन्त्र पत्रकारिता र " Freedom of Speech " को वकालत गर्ने हरु अरुले बोलेको चाही सुन्नै न खोज्ने? के आदिबासी/जनजाती ले चाही बोल्नै नपाउने ? वाक स्वतन्त्रता चाही बाहुनवादी हिन्दु पत्रकार हरु लाई मात्र लागू हुने? यस्ता पाखण्डी बाहुनवादी हिन्दु पत्रकार हरुको  आदिबासी/जनजाती ले घोर भर्त्सना गर्दछ |
Read Full Discussion Thread for this article