Posted by: bittertruth May 21, 2012
Journalists attack Aadibasi/Janjaati leader
Login in to Rate this Post:     0       ?        
मेरो माथिको भनाइमा जातियता र साम्प्रदायिकतालाई कुनै ठाउँ छैन | मैले त केवल एउटा पत्रकार र समाचारको स्रोत मानिएका वक्ता बिचको सम्बन्धलाई केलौना मात्र कोशिश गरेको | समाचारहरु संधै राम्रा हुदैनन् , एस्लाई पनि एउटा नराम्रो समाचारको रुपमा लिएर सम्प्रेसन गरेको भए हुन्थ्यो भन्नु मात्र थियो | येसरी बेक्तिगत रुपमा ति वक्ता माथि जाइलाग्नु नितान्त खेद्निया छ | येस्तई दुकुलत्थकहरुले गर्दा आज मलाई म नेपाली भन्दा लाजले शिर निउरिन्छ |
Read Full Discussion Thread for this article