[Show all top banners]

Mr Nepal99
Replies to this thread:

More by Mr Nepal99
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Journalists attack Aadibasi/Janjaati leader

[Please view other pages to see the rest of the postings. Total posts: 83]
PAGE: <<  1 2 3 4 5 NEXT PAGE
[VIEWED 36095 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 05-21-12 5:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




बाहुनवादी हिन्दु पत्रकार हरु ले एम्बुशमा पारी सद् यन्त्रकारी ढंग ले आदिबासी/जनजातीमहासंघ को अध्यछ आङ काजी शेर्पा लाई सांघातिक आक्रमण गरेका छन् | यस्ता हिंसात्मक कार्य को आदिबासी/जनजाती युवा संघ घोर भर्त्सना गर्दछ | यस video मा देखेका सबै आक्रमंकारी लाई कारबाही गर्न सम्बम्धीत पक्छ संग माग गरिन्छ | साथै यस video मा देखेका सबै आक्रामंकारी लाई सम्बम्धीत मीडिया र पत्रकार महासंग बाट पनी नीस्कासन गर्न अनुरोध गरिन्छ | नत्र भने यसको बिरुद्द आदिबासी/जनजाती युवा संघले देश भरी आन्दोलन चर्काउने घोसना गर्ने छन् |


 
Posted on 05-21-12 2:21 PM     [Snapshot: 570]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Let's put things into context.

What would happen if a black leader issues a statement that he is going to wipe off the whites from the Fox News because the channel doesn't provide as much coverage to blacks. Can a sane person stand for and argue for that particular leader? By supporting such leader, you are making things worse. Not all janajatis support this (by the way, aren't bahun-chhetri also included in the definition of janajati now?).

We shouldn't support any fraction that encourages this division. Aang Kaji made a ridiculous statement (although the basis behind this is worth discussing) and now we all are divided amongst who is right and who is wrong. India needed British to incite Hindus against Muslims. Kudos to us, we are doing it ourselves.

Please use your conscience. This is the time for inclusion not separation. Nepal is already a small state, we won't gain much by autonomous states and caste-based division.
 
Posted on 05-21-12 2:23 PM     [Snapshot: 586]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरुङ दाइ ,
बाहुन क्षेत्री खस , भोटे, शेर्पा , नेवार ज्यापु , जोगी सन्यासी , ठकुरी , थारु  जे भने नि हुन्छ , आखिर नेपाली हौँ .

तर सिद्द्याई दिन्छु त भन्नु भएन नि ?
 
खै हामी ले नबुझेको हो कि , तपाइँ जस्तो बुर्जुवा जनजातिमा परेनौ कि हामी कि ?
 
Posted on 05-21-12 2:24 PM     [Snapshot: 572]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Most of the times, people will only see the issue at surface and try to make a big deal about it. Ang Kaji was giving a speech in which he was apparently very high strung and emotional about what he was saying. I think his anger was targetted towards the institution of patrakar mahasangh and not people in general. He said "baaki raakhne chaina" and not "sidhyauchu". I haven't watched the other video where he apparently said other things anyone have a link?

There's a big difference between saying siddyauchu and baaki rakhdina

The bigger issue that should not be sidelined is the fairness in news coverage.

 
Posted on 05-21-12 2:30 PM     [Snapshot: 609]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ठुल्दाई लाइ गू: चलायो भने गन्हाउछ भन्ने थाहा छैन क्या हो 
 
Posted on 05-21-12 2:31 PM     [Snapshot: 609]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'एस्तो गर्यो भने एस्लाई बाकी राख्दिन'  भन्नु र 'एस्लाई सिध्यैदिन्छु' भन्नु येउतै कुरा होइन

बाहुन पत्रकार महासंघले आदिवासीलाई सिष्टाचारसंग ब्येहोरा नगरे उनीहरुलाई पनि बाकि नराख्ने चेतावनी दिनुमा केहि बदेम्माको दन्दनिये कुरा गरको जस्तो त लागेन

 
Posted on 05-21-12 2:34 PM     [Snapshot: 634]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

grgdai,

I barely passed in Nepali in SLC. So, will you be kind enough to explain me the difference between "baki rakhne chhainau" and "sidhyauchu"? Thank you.

 
Posted on 05-21-12 2:41 PM     [Snapshot: 637]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@grgdai        पत्रकार महासंग पनि बाहुन र भोटे ,कामि भने कहाँ छ हो ? के हो तपाई एस्तो लंठो पाजी शेर्पा लै उचाल्ने काम गर्दै हुनुहुन्च कि के हो ? नत्र सबै नेपाली एक हौ र सबैको समान हक हुन्छ भन्ने कुरा गर्नोस ,


 
Posted on 05-21-12 2:45 PM     [Snapshot: 648]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

आहा पत्रकार महासंघ त बाहुनहरुको अखडा रैछ.
 
 राइ, मगर, परियार, घले, कर्ण, बिश्वोकर्मा, रोकाया, दास पनि बाहुन रहेछन. 
 
 FNJ Central Committee
2011-2013
 
President
Shiva Gaunle
 
Vice President
Yasoda Timisina
 
General Secretary
Om Sharma
 
Secretary
Jagat Nepal
 
Treasurer
Shital Sah
 
Members
Mohan Kazi
Siddharaj Rai
Mahesh Das
Pratap Bista
Deepak Pandey
Damodar Timilsina
Mohan Chapagain
Rudra Prasad Bhatta
Surya Mani Gautam
Prabhat Chalaune
Karna Shah
Dil Bahadur Chhatyal
Jaya Bahadur Rokaya
Balkrishna Basnet
Matrika Poudel
Durga Bhandari
Sangita Khadka
Shanta Basnet
Khim Ghale
Dilip Thapa Magar
Dharmendra Karna
Rajesh Misra
Prakash Chandra Pariyar
Nisha Bishwakarma
Prakash Thapa
Ujjwal Acharya
 
Advisors
Dharmendra Jha
Poshan KC
Bishnu Nisthuri

 
Posted on 05-21-12 2:48 PM     [Snapshot: 637]     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

अब शेर्पालाई हिमाल चड्दा चड्दै ठिक्क| राइ गुरुङ मगर लिम्बु लै अर्काको देश को लागि लड्न पाए पुग्यो. नेवारलाइ बुसीनेस गर्ने ठिक्कै अनि बाहुन को छोराले न पढेर केगर्ने ??? पढे पछि कि त बुरेऔक्रेत भयो कि मास्टर भयो कि पत्रकार |

अब धेरै बाहुन हरु पत्रकार भाको मा बाहुन हरु को दोष छ कि......पढाई लै घंतैसिटी भनेर लाहुरे बन्न तिर लाग्ने जनजाति को दोष छ ???

यी जनजाती को कुरा सुनेर बरु म बाहुन लाइ पो केहि गर्न लग्यो जनजाति को नाममा, अब यी जनजाती को बाउ हरुलाई बाहुन को बाउ ले छोरा छोरि को टुप्पी बाँधेर पढाए जस्तै पढाउन सिकौना पर्यो????

 
Posted on 05-21-12 2:50 PM     [Snapshot: 660]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yakku i have already explained it

'एस्तो गर्यो भने एस्लाई बाकी राख्दिन'  भन्नु र 'एस्लाई सिध्यैदिन्छु' भन्नु येउतै कुरा होइन

बाहुन पत्रकार महासंघले आदिवासीलाई सिष्टाचारसंग ब्येहोरा नगरे उनीहरुलाई पनि बाकि नराख्ने चेतावनी दिनुमा केहि बदेम्माको दन्दनिये कुरा गरको जस्तो त लागेन


Dallukosanu - गु को बारे धेरै ग्यान गुण रहेछ  . धेरै अनुभूति गरिसक्नु भएको जस्तो लाग्छ| जुन बिषयमा पनि ग्यान गुण भएको राम्रो हो धेरै बधाई छ

Rahulvai - मलाई  जनजाती भन्ने बुझ्नु भएमा आफ्नो दुराग्रह र द्वेस्भाब सम्झिनु होला. GRG भन्दैमा गुरुङ हो भन्ने भ्रममा नपर्नु होला

 
Posted on 05-21-12 2:55 PM     [Snapshot: 692]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

My observation here was on a purely objective basis.

DalluKoSanu you said " राइ, मगर, परियार, घले, कर्ण, बिश्वोकर्मा, रोकाया, दास पनि बाहुन रहेछन" 

I have lived in US since I was 10 years old so I don't even know which last name is bahun and which is not. Since you know it so well, perhaps you make it a point t know who is which jaat so you can technically or unintentionally sub consciously discriminate against them?

 
जय नेपाल
Posted on 05-21-12 3:02 PM     [Snapshot: 676]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाहुन छेत्रीलाइ सिध्यदिन्चु भन्निलाइ कारबाही हुनु पर्छ. पत्रकार साथीले बिरोध गर्नु जायेज हो. अब पत्रकार हरुले आदिबासी हरुको समाचार खोज्न घर घरै जानु पर्यो? हुदै नभाको , मान्छेले नापदने समाचार छाप्छत पत्रिकाले. यस्तै यस्तै काम गर्छन अनि कुन पत्रकारले समाचार छापछ त. 
 
Posted on 05-21-12 3:12 PM     [Snapshot: 745]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहाँ पत्रकार लै खत्तम पर्ने धम्कि दिएको छ. खत्तम पर्ने धम्कि दिनु अपराध हो. आफ्नो भनाइ राख्न कसले रोकेको छ.? आंग काजी ले आफ्नो भनाइ राख त रहनु भएको थियो नि? तर मुन्द्रे , दादा हरुले जस्तो खत्तम पर्ने धम्कि दिएपछि तेस्को जसले पनि बिरोध गरि हाल्छ  नि.
अस्पताल मा गएर मैले भन्या जस्तो उपचार नगर त तलाई खत्तम पारिदिन्छु भन्नुस त , गर्छ डाक्टर ले उपचार?  आंग काजि  ले मज्जा संग बाउन छेत्री को खिस्सी गरि रहनु भयको थ्यो तेस्मा त सबै सहनशिल नै थिए नि. नेगतिवे कुरा हरु को प्रचार प्रसार गरेन भनेर धम्कि दिन पाइन्छ ?

भारत मा समाचार पत्र हरु पढ्यो भने मणिपुर, असम, त्रिपुरा कश्मिर आदि राज्य हरुको समाचार एकदमै कम पदन पाइन्छ  त्यहाको  रास्ट्रिय समाचार पत्र  हरुमा. तेस्को मतलब ति राज्य हरुमा समाचार नै छैनन भन्ने हो र ? ति  राज्य भारत बाट छुत्तिना खोज्दा रास्त्रिये पत्रिका ले त्यहा को  समाचार  एक प्रकार ले बहिस्कार गर्छन. त्रिपुरा जान त भारतीय हरु लाई नै गारो छ.

आंग काजी लाई धमला ( धमला , बाउन छेत्री के हो मलाई थाहा छैन ) ले बोलाएर आफ्नो भनाइ राख्न दिएको होइन र ? बाउन छेत्री पत्रकार उसको भनाइ सुन्न आएकै थिए नि होइन ? रातारात हिरो  हुने गरेर समाचार छापिदियेना  भनेर गुनाशो पनि सबै ले सुनी रहेकै थिए नि होइन र?

धम्कि सहनु शहन्शिलाता होइन त्यो त नामर्द पन हो. गैर कानुनि हो,  हार्मो समाचार छापिनस  भन्दा कसैले केहि भनेको  थिएन. तेती भन्दा पनि केहि नहुने रेछ भन्ने  लाग्यो होला त्यो भन्दा अगाडी बढी  धम्कि दिने?

कस्तो लज्जास्पद काम भने, तेही महसंग  को अर्को ले माफी माग्न पर्यो. गाली गर्नु धम्कि दिनु  बाक स्वोतान्त्रता भित्र पर्दैनन. नेपाल को कानुन मा गाली बेइज्ज्तै गर्न पाइदैना.

गणतन्त्र मा आफ्नो समाचार छापियेना  भनेर खत्तम पार्ने धम्कि दिन पाइदैन.  नछाप्ने पत्रिका लाई कानुन को सिमा भित्र रहेर भने भै हाल्यो.  खत्तम पार्ने धम्कि दिएर कसैले पनि समाचार छाप्दैन. अमेरिका मा पनि एउटा समूह को समाचार अर्को समूह ले प्रमुखता दिएर छाप्दैन. टि भी ले पनि तेसै गर्छन. सी एन एन र फक्स  न्यूज ले तेसै गर्छन 

सबै भन्दा बुझ्न पर्नी कुरा के हो भने आफ्नो समाचार छापिदियेना भनेर कसै लाई खत्तम पार्ने धम्कि दिन पाइदैन .

 देश गण तन्त्र मा छ, संचार पत्र हरु उद्यूग को रुप मा संचालित छन् . करदाता को पैसा ले चलाको  संचार मा मात्र हाम्रो समाचार  किन छापिनस भनेर सोध्न पाइन्छ. प्राइभेट पत्रिका मा किन छाप्नु भएन भनेर सोधन पाइन्छ. जुन कुरा छाप्दा उसको पत्रिका बिक्छ तेही छाप्छा उसले . ब्यापार मा तेस्तै हुन्छ 
अब यो साझा  लाई  नै लिउन एस्लाई शेर्पा भाषामा चलायो भने कटि मान्छे आउलान, कति ले बिज्ञापन देलान? साझा को admin  लाई धम्कि दिदै मा उसले यो साझा शेर्पा भाषा मा चलाउछ? जुन भासमा चलाउदा उसलाई अलिकति फाइदा हुन्छ तेही भाषा मा चलाउछ
 
Posted on 05-21-12 3:35 PM     [Snapshot: 787]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

  अब अम्रिकामा १० वर्ष हुदा देखि बसेको मान्छेलाई नेपाल र नेपालीको बारेमा बुझ्न नेपाल घुम्न जाने सल्लाह दिन चाहन्छु .. नेपालमा १/२ महिना पाहुना भएको भरमा नेपालको राजनीति/समाज  जान्दछु भन्नु अलि केटकेटि पारा भएन र ?
 
रास्ट्रपति / उप-रास्ट्रपति-मधेसी 
नेवार- उप- प्रधानमन्त्री 
नेम्वांग (limbu) - सभामुख 
गुरुङ - सेनापति 
लामा - राखेप अधक्ष्य
भएको देशमा जनजातीले आफ्नो अधिकार पाएनन् भन्नु कत्तिको सान्धर्भिक छ? अनि आधा भन्दा बढी गैर-बाहुन भएको पत्रकार महासंघलाइ "बाहुन पत्रकार संघ" भन्नु यहाको बिद्दतालाई नमन गर्दछु.
 
- म एक नेपालि इशाई हु

 
Posted on 05-21-12 3:58 PM     [Snapshot: 823]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

सिद्याई दिन्छु र बाँकी राख्दिन भन्नु एकै हैन " रे .......

प्रभु जीआरजी दाई,

अब देखि हजुरलाई गुरु मानें प्रभु . अहिले सम्म मैले नेपाली भाषा सिकेको, बुझेको नै रहेन छु . एस एल सी मा नेपाली मा नेपाल सर्बप्रथम भएको नि व्यर्थै रहेछु , जाबो त्यति सानो वाक्य न बुझेको रहेछु . अहिले सम्म हासिल गरेको शिक्षा दीक्षा सब बेकार रहेछ . शायद बाहुन गुरु ले सिकाएर होला . आफु परियो नेवाको बच्चो , अलि छुच्चो माइन्ड नगर्नु होला .

अब उपरान्त हजुर जस्तो १० उमेर देखि अम्रिका मा बसी नेपाली भाषा र साहित्यमा साधना गर्ने महा पुरुष संगै नेपाली को क ख देखि सिक्छु, सिकाइ दिनुस है प्रभु...................
 


 
Posted on 05-21-12 5:06 PM     [Snapshot: 920]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

grgdai le tyo italy ko neapel ra aarko asia ko kapchho ko nepal ma ali jhukke jasto chha.Ani reasoning chahi gajabkai dinu hudo raichha.mane maile ni:P

 
Posted on 05-21-12 5:38 PM     [Snapshot: 933]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 "I have lived in US since I was 10 years old so I don't even know which last name is bahun and which is not."
त्यति नि थाहा नहुनी मान्छे के खान विद्वान जसरी यो धागोमा खोकिरा त? 
राहुलब्रो, चाँडक्य नीतिमा हो क्यार -  जो आफु मुर्ख छ भन्ने जानेर पनि स्विकार्दैन, त्यस्लाई सम्झाउनु बेकार छ। 

यो धागोको शिर्षक पढ्दा शेर्पामाथि सहानुभुति जनाए जस्तो देखियो। साँच्चै भन्ने हो भने गोदेर लखेट्नु पर्ने थियो पत्रकार सम्मेलन बाट बुढोलाई। कहाँ, के बोल्दै छु भन्ने ख्याल गर्नु पर्दैन? घरमा जाँड धोकेर बुढीलाई 'त्यो पल्लो घरे बाहुनलाई सिध्याइदिम?' भन्या जस्तो ठानेको कि के हो? पटमुर्ख! पुलिस र अरु आउरे-भाउरे भएर बच्यो, नत्र ठाउँको-ठाउँ त्यसैलाई सिध्याइदिन्थे। 
 
यि मुला जातीय संघ-संगठनका टाउके भनाउदाहरु तिनिहरुका मालिकले हड्डी दिउन्जेल भुकिरहन्छन, हामी भेडा जसरी तिनिहरुको पछि लाग्ने कि के सही के गलत छुट्याएर मात्र निर्णय लिने हामीमा भर पर्छ। बजियेहरु जातीय युद्द लादेर देश डुबाउन खोज्दै छन, फलानो जात र तिलानो जात भनेर बाझ्नु सट्टा आफु सबैलाई समान व्यबहार गरौँ र अरुलाई नि त्यसै गर्न भनौँ। मानेन भने मेरो तर्फबाट 'पात्तकी' भन्दे हुन्छ, लोल!  

 
Posted on 05-21-12 5:42 PM     [Snapshot: 980]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रचंडे बाहुन ले हड्डी फ्याक्छा र टोकौला भनेर बस्या छन् यी जनजाती हरु अझ बाहुनलाइ दुश्मन देख्या छन्

 
Posted on 05-21-12 6:13 PM     [Snapshot: 1006]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hats off jantare1!!! People are not understanding that prime cause here. First of all why in the hell are ethnic groups organizing strikes? Top leaders are trying to divide this country and these so called puppets are destroying civilians daily life. And grgdai, I have nothing against you but I just can't believe that you went on saying stuff without noticing the urgency of the tormoil in our country. Having lived in USA for 10 years, I felt like u were immature for not thinking and commenting on the countries situation first rather than anyother
 
Posted on 05-21-12 6:31 PM     [Snapshot: 1040]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 पढेलेखेका भनिने मान्छे त एस्ता निक्रिस्ट कार्यलाई सहि देख्छन् भने अरुका के कुरा गराई भयो !!!

GrgDai १० बर्षको उमेरमा अमेरिका आउनु भा'रहेछ ...कति ५ वर्ष भयो आउनु भएको ? 

आवेगमा आएर एउटा जातिलाइ सिद्धाउछु भन्नु इरानका रास्त्रपतिले इजरेल लाइ म्यापबाट मेटाइ दिने धम्कि संग मिल्दो-जुल्दो अतिबादी सोचबाट ग्रसित छ !!

 



PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Alert: Turbo Cancers: A Rising Global Threat
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters