Posted by: Rahuldai May 21, 2012
Journalists attack Aadibasi/Janjaati leader
Login in to Rate this Post:     1       ?         Liked by

सिद्याई दिन्छु र बाँकी राख्दिन भन्नु एकै हैन " रे .......

प्रभु जीआरजी दाई,

अब देखि हजुरलाई गुरु मानें प्रभु . अहिले सम्म मैले नेपाली भाषा सिकेको, बुझेको नै रहेन छु . एस एल सी मा नेपाली मा नेपाल सर्बप्रथम भएको नि व्यर्थै रहेछु , जाबो त्यति सानो वाक्य न बुझेको रहेछु . अहिले सम्म हासिल गरेको शिक्षा दीक्षा सब बेकार रहेछ . शायद बाहुन गुरु ले सिकाएर होला . आफु परियो नेवाको बच्चो , अलि छुच्चो माइन्ड नगर्नु होला .

अब उपरान्त हजुर जस्तो १० उमेर देखि अम्रिका मा बसी नेपाली भाषा र साहित्यमा साधना गर्ने महा पुरुष संगै नेपाली को क ख देखि सिक्छु, सिकाइ दिनुस है प्रभु...................
 

Read Full Discussion Thread for this article