Posted by: KaliKoPoi May 21, 2012
Journalists attack Aadibasi/Janjaati leader
Login in to Rate this Post:     2       ?         Liked by
  अब अम्रिकामा १० वर्ष हुदा देखि बसेको मान्छेलाई नेपाल र नेपालीको बारेमा बुझ्न नेपाल घुम्न जाने सल्लाह दिन चाहन्छु .. नेपालमा १/२ महिना पाहुना भएको भरमा नेपालको राजनीति/समाज  जान्दछु भन्नु अलि केटकेटि पारा भएन र ?
 
रास्ट्रपति / उप-रास्ट्रपति-मधेसी 
नेवार- उप- प्रधानमन्त्री 
नेम्वांग (limbu) - सभामुख 
गुरुङ - सेनापति 
लामा - राखेप अधक्ष्य
भएको देशमा जनजातीले आफ्नो अधिकार पाएनन् भन्नु कत्तिको सान्धर्भिक छ? अनि आधा भन्दा बढी गैर-बाहुन भएको पत्रकार महासंघलाइ "बाहुन पत्रकार संघ" भन्नु यहाको बिद्दतालाई नमन गर्दछु.
 
- म एक नेपालि इशाई हु
Read Full Discussion Thread for this article