Posted by: SAP Dude May 21, 2012
Journalists attack Aadibasi/Janjaati leader
Login in to Rate this Post:     4       ?         Liked by
अब शेर्पालाई हिमाल चड्दा चड्दै ठिक्क| राइ गुरुङ मगर लिम्बु लै अर्काको देश को लागि लड्न पाए पुग्यो. नेवारलाइ बुसीनेस गर्ने ठिक्कै अनि बाहुन को छोराले न पढेर केगर्ने ??? पढे पछि कि त बुरेऔक्रेत भयो कि मास्टर भयो कि पत्रकार |

अब धेरै बाहुन हरु पत्रकार भाको मा बाहुन हरु को दोष छ कि......पढाई लै घंतैसिटी भनेर लाहुरे बन्न तिर लाग्ने जनजाति को दोष छ ???

यी जनजाती को कुरा सुनेर बरु म बाहुन लाइ पो केहि गर्न लग्यो जनजाति को नाममा, अब यी जनजाती को बाउ हरुलाई बाहुन को बाउ ले छोरा छोरि को टुप्पी बाँधेर पढाए जस्तै पढाउन सिकौना पर्यो????
Read Full Discussion Thread for this article