world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी ७१~~

[Please view other pages to see the rest of the postings. Total posts: 666]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 180622 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 08-22-07 7:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७१

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-चौतारी - भाग ७१ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 70 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

अन्तरेको गजल (श्रृंगारकर्ता:- भौतेकाजी)

बेसी झरेँ सम्झी तिमी आयौ ल पक्कै
सालको पात बज्यो बोलायौ ल पक्कै

बिझाउने बोलि 'नि आहा कत्ति मीठो
ख्यालैमा हो कि, अहो रिसायौ ल पक्कै

आँखा तर्‍यौ मलाई देखेर आज किन
तर लुकी सुटुक्क चिहायौ ल पक्कै

मुहार भरि कोरिए रिसका रेखा
मन्मनै भने तिमी लजायौ ल पक्कै

नगर प्रयाश ब्यर्थै भन्यौ मलाई
समर्पित सपना सजायौ ल पक्कै

"अन्तर"मा देखियो किरण प्रेमको
ह्रृदयमा काउकुती छिपायौ ल पक्कै


Last edited: 22-Aug-07 08:36 PM

 
Posted on 08-24-07 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.....बिर्खे बुढा खन्चुवा कती गाइले घास चपा जस्तो चपाइरा।
रावनको भाई कुभकर्न (हरी) नि आएछ।......



जदौ सप्पैलाई।
 
Posted on 08-24-07 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhaute da ......khai ta tyo sunauchhu bhanyaa kuraa sunako ? pulissssssss

yo hajurbaa laai

hari le malai ni asatti bhanyaa ho mardim timlaai
 
Posted on 08-24-07 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे बुढा बल्ल तिम्रो बोली फुत्यो। लौ हेर घम्पो जत्रो पेत फुर आछ। कती घिच्न सकेका हुन। यो कालले लाने बेला
भाउते कतिन सोझो बन्च। यिनि मात्र के को कम हुनुर। जहिले नि तरुनिको पचि लगेका चन।
उ बिहान भरी सुत्त नि नपुग्ने कुम्भकर्न आयो। अल्छि केटा

 
Posted on 08-24-07 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-24-07 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुलि!! हाहाहाहा कसले सिकायो यस्तो बोल्नलाई????
हाहाहाहा भाउते जहिले नि तरुनिको पछि लाग्या छन रे! लोल!

तितौरी भउतेले खै के सुनाउने भनो भन्नलाई तर एउटा तरिका जाने म सुनाउँथे भउतेको ट्यालेन्ट! :)
तो भ्वाइसमेल को जिनिस सेभ गरेर अडियो बनाउन मिल्छ? मिल्ने भा' म सँअ केइ चिज छ भउतभाइ भन्डारिलाई स्टार बनाउन उपयुक्त!

 
Posted on 08-24-07 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Haha .. thulnani lai punteda le text message pathaudai lekhna sikaeko jasto chha hahha

If not so , you developed your vocabulary skill impressively thulnanuuuuuuuu i am impressed.
 
Posted on 08-24-07 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रित्थे अर्काको कुरामा किन हासेर मरेको। दात सात माझ्नु छैन। फोहोरी केटा। (just jesting)


 


birkhe daa utaa gaam maa nepalimaa kasari gali gerne bhanera lekheko cha. tehi baat sekeko. ma ta kyaa sipalu bhechu hai birkhe da wink wink

Last edited: 24-Aug-07 11:50 AM

 
Posted on 08-24-07 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.........भाउते कतिन सोझो बन्च। यिनि मात्र के को कम हुनुर। जहिले नि तरुनिको पचि लगेका चन।........

हे सिताकी पोइ राम ! यो के के सुन्नु परो ! घोर कलिजुग घोर कलिजुग !
हा हा हा हा हा सकिएन प्रभो !

तितौरीले घराँ ढोका ढक ढक अरिछ। म भित्र सुतिराथेँ। ढोका खोल्दा त चौतारी तिर उछिट्टिसकिछ केटी। आजकालका अल्लार्नी केटीहरु। यसै मिलिक्क मिलिक्क हुन्छन गाँठे। उत्तिखरै त्यहाँ, उत्तिखेरै यहाँ। खुट्टामा धागो बाँधेर मात्र घरबाट निस्किन दिनुपर्ला जस्तो के।

लोल जिम्माल ! मेरो बिजोग गराउन खोजेको ? हा हा हा हा
 
Posted on 08-24-07 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

feri hasaai !


la sunaunus na ta hajurbaa!
 
Posted on 08-24-07 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhaute da dont mind la just jiskeko. utaa gaamma asti ketaa haru nepalima gaali gardai thiye. ho tiniharu sanga sekeko.
 
Posted on 08-24-07 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल तिरु किन मार्दिम नि? मैले त काँ तिम्लाई असत्ति भन्या हो त, ब्यानभरी चौतारीमा जम्मैले सिङ उमारेर हल्ला गरिराथे नि तिनर्लाई पो भन्या त।

भाउते कतिन सोझो बन्च। यिनि मात्र के को कम हुनुर। जहिले नि तरुनिको पचि लगेका चन। ....
‍‍ठुली खतरै गयो ल, गज्जब, काम सकिने बेला भयो?

भउते, रिठ्ठे जदौ है!
 
Posted on 08-24-07 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्ननी का छ गाली गर्ने तरिका देखाउन मलाई :)
पितामह अडियो नभए टेक्स्ट् मै भए नि सुनौ न।
bhautedaa
खुट्टामा धागो बाँधेर मात्र घरबाट निस्किन दिनुपर्ला जस्तो के।


 
Posted on 08-24-07 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलिलाई आज के भो भन्छु र म त । उताको धागो हेर्दाइ सिक्दै गर्दी रचिन .
लाल दन्त मन्जन तिम्ले सबै मूख भरी दले पछी कहाँ बाट दात माज्ने नि?

तिरु क्यार्दै हो नि?
 
Posted on 08-24-07 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन सिरियसलि दामि छ यार भउते!


छ नि है तितौरी, खासमा नि है, भउतेले नि है, के गरेको भने नि है, क्या दामि गित गा' को!
म त एकछिन ट्वाँ परेको कुन चाइनेले मेरो भ्वाइस बक्समा गाना बजाएर छोड्यो भनेर!!!
त्यस्तो दामि त के भन्नु तर सुन्न हुने नै छ! लाइफमा फस्ट टाइम बोरा च्यातेको पनि त्यसतो मिठो सुनिएको!:) 
Last edited: 24-Aug-07 11:59 AM
Last edited: 24-Aug-07 11:59 AM

 
Posted on 08-24-07 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओिए हरी कस्लाई असत्ति भनेको ह। तिम्रो के खाइदेको छु र हाम्ले आर्का छोरा छोरीलाई असत्ति पो भन्दा राइछ। तिम्लाई काना समातेर थाना पुराइ दिनु पोर्यो। खित खित खित
हरी घर जाने बेला भाको छैन।


 


ritu opssssssss tiru tyo kurakaniko arko page maa khoja ta. timle dekchau. let me know hai

Last edited: 24-Aug-07 12:01 PM

 
Posted on 08-24-07 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल टेक्स्ट है त, पितामहको मुखारबिन्द वाट! :)

हाsss बनको काफल बनकै चरिलाई
तिम्रो माया जुनिभरको भए नि
मेरो माया दुइदिनको लाई

 
Posted on 08-24-07 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा, त्यो फुनको कुरा यहाँ टाँस्नी काइदा कसैले सिकायो भने त गजबै हुन्थो। हउरका मामा-भान्जाको गफ पनि ठुल्नानी र कुम्लेले यैँ टाँस्दिन्थे।
रिठ्ठे, ह्यारी जदौ।

तितौरी

ठुल्नानी माइन्ड गर्छु, के त।
 
Posted on 08-24-07 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहाहाहा ठुल्नानिले मामा-भान्जा वार्ता टाँसिन भने तिम्रै हरिबिजोग हुन्छ भउते!
१०० मा ९९ त तिम्रै कुरा काट्दै हाँस्दै गरेको हो हामिले!

 
Posted on 08-24-07 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुली, आफ्ना छोरा छोरीलाई भनुम भने छैनन, अनि आर्काको छोरा छोरीलाई नभने कल्लाई भन्नु त?

यो गीत त मैले नि सुनेको हैन मामा? गजब गाएर छोडेको थ्यो नि मेसेज।

उफ, फेरी तेई मेसेजका कुराहरु
 
Posted on 08-24-07 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति रमाईलो भै रा रेछ। म चाहिँ तारेमाम् भन्न मात्र आको। आज बेलुका बुझाम्ने हाम् वोर्क नसकिएर गारो भा छ। फेरि उता गुरुबा ले आज्कल् कता हराइस् साइंला भन्दैथे। थोपडा नदेखाएको नि निक्कै भो। रोजि रोटी खोस्देलान् कि झैँ भो।

लु सबैलाई टाढै बाट नमस्ते ठोकेँ है।

भौते दाई सँग बोल् चाल् नभएको निक्कै भएछ। फेरि भाई हरु बिग्रेछन् भन्लान् बुढा, तिमिलाई चाहिँ छुट्टै दर्सन्। यसो ज्ञ्यान् गुन् का कुर सिकाउँदै गर्नु!

भुल् चुक् लिने दिने भन्थे।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
nrn citizenship
Breathe in. Breathe out.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Send Parcels from USA to Nepal & Worldwide.
TPS Work Permit/How long your took?
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters