Posted by: भउते August 24, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
जिम्माल बा, त्यो फुनको कुरा यहाँ टाँस्नी काइदा कसैले सिकायो भने त गजबै हुन्थो। हउरका मामा-भान्जाको गफ पनि ठुल्नानी र कुम्लेले यैँ टाँस्दिन्थे। रिठ्ठे, ह्यारी जदौ। तितौरी ठुल्नानी माइन्ड गर्छु, के त।
Read Full Discussion Thread for this article