← Back to Kurakani

~~चौतारी ७१~~

Original Post

चौतारी - ७१ नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम -चौतारी - भाग ७१ -- चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। ********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 70 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइकोब्लग अन्तरेको गजल (श्रृंगारकर्ता:- भौतेकाजी) बेसी झरेँ सम्झी तिमी आयौ ल पक्कै सालको पात बज्यो बोलायौ ल पक्कै बिझाउने बोलि 'नि आहा कत्ति मीठो ख्यालैमा हो कि, अहो रिसायौ ल पक्कै आँखा तर्‍यौ मलाई देखेर आज किन तर लुकी सुटुक्क चिहायौ ल पक्कै मुहार भरि कोरिए रिसका रेखा मन्मनै भने तिमी लजायौ ल पक्कै नगर प्रयाश ब्यर्थै भन्यौ मलाई समर्पित सपना सजायौ ल पक्कै "अन्तर"मा देखियो किरण प्रेमको ह्रृदयमा काउकुती छिपायौ ल पक्कै Last edited: 22-Aug-07 08:36 PM

world_map
Aug 22, 2007 7:24 PM · 398,981 views
665 Replies · Showing 661 - 665
Page 34 of 34
Nepal ko chora Aug 26, 2007 4:46 PM
ठुल्दाइ तारेमाम। चित्रे चिम्पन्जी आ उन पाको चैन, उफ्रिन सुरु? Last edited: 26-Aug-07 05:36 PM
hetterika!! Aug 26, 2007 4:50 PM
नयाँ चौतारी तिर लागुम Last edited: 26-Aug-07 05:39 PM
Tyra Aug 26, 2007 4:52 PM
hajurba kun geet dedikheet :P garyaa thiyo feri garnu ta imeem baat sunum hehehe ?
PallaGhareAntare Aug 26, 2007 5:16 PM
लौ हेर यी त गाम्न पो थालेचन् गाम्ले अब। के सास्ति हुनि भो नि लौ छुट्टिका दिनाँ नि अब। हन सप्पैका कानाँ कानेगुजी भरिया छ कि क्या हो? भउतेको आधुनिक गीत नि लोकगीत झैं लाग्नी, नेप्चे त झन फस् राउन्डमै आउट। अल ओभर द प्लेस। जति माँया त सजाएँ भो, के खाई द्या थेम र हाम्ले?
PallaGhareAntare Aug 26, 2007 5:19 PM
ए नेप्चे, तो नविन भट्टराई ले सुनो भुने टाउकाँ भा अलि अलि कपाल नि आफैंले लुछ्ला हन के सारो सास्ति देका हुन्।
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant