Posted by: Birkhe_Maila August 24, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
लोल ठुलि!! हाहाहाहा कसले सिकायो यस्तो बोल्नलाई???? हाहाहाहा भाउते जहिले नि तरुनिको पछि लाग्या छन रे! लोल! तितौरी भउतेले खै के सुनाउने भनो भन्नलाई तर एउटा तरिका जाने म सुनाउँथे भउतेको ट्यालेन्ट! :) तो भ्वाइसमेल को जिनिस सेभ गरेर अडियो बनाउन मिल्छ? मिल्ने भा' म सँअ केइ चिज छ भउतभाइ भन्डारिलाई स्टार बनाउन उपयुक्त!
Read Full Discussion Thread for this article