Posted by: ritthe August 24, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
ठुलिलाई आज के भो भन्छु र म त । उताको धागो हेर्दाइ सिक्दै गर्दी रचिन . लाल दन्त मन्जन तिम्ले सबै मूख भरी दले पछी कहाँ बाट दात माज्ने नि? तिरु क्यार्दै हो नि?
Read Full Discussion Thread for this article