Posted by: uptowngal August 24, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
बिर्खे बुढा बल्ल तिम्रो बोली फुत्यो। लौ हेर घम्पो जत्रो पेत फुर आछ। कती घिच्न सकेका हुन। यो कालले लाने बेला भाउते कतिन सोझो बन्च। यिनि मात्र के को कम हुनुर। जहिले नि तरुनिको पचि लगेका चन। उ बिहान भरी सुत्त नि नपुग्ने कुम्भकर्न आयो। अल्छि केटा
Read Full Discussion Thread for this article