Posted by: hetterika!! August 24, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
ल तिरु किन मार्दिम नि? मैले त काँ तिम्लाई असत्ति भन्या हो त, ब्यानभरी चौतारीमा जम्मैले सिङ उमारेर हल्ला गरिराथे नि तिनर्लाई पो भन्या त। भाउते कतिन सोझो बन्च। यिनि मात्र के को कम हुनुर। जहिले नि तरुनिको पचि लगेका चन। .... ‍‍ठुली खतरै गयो ल, गज्जब, काम सकिने बेला भयो? भउते, रिठ्ठे जदौ है!
Read Full Discussion Thread for this article