बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १६४ ~

[Please view other pages to see the rest of the postings. Total posts: 351]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-tongue.gif
[VIEWED 171498 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 11-11-09 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ~चौतारी १६४~







कलिजुगको बेलैमा ,जोशमा हुन्न होश
 उनकै छोरी तरुनी, हामिलाई केको दोस!
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 
 


यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!





हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो 
शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो



Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 164 editions.
 
Last edited: 11-Nov-09 09:44 AM

 
Posted on 11-19-09 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ रामपुरे अनी रिट्ठे


चिया रैछ नि आज त


कसैले लिएको छैन भने मैले उठाए है ल


 


 
Posted on 11-19-09 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो सम्झिने मन छ म बिर्सूँ कसरी
तिमी नै भनिदेउ हे जाने निष्ठुरी


बिहीवारे बगलामुखीय जदौ सबै गाम्लेहरुलाई।


रिट्ठे, रामेको चाँही खोइ के भन्ने। मिठाइको फोटो देखायो कि बाहूनलाई गुलियो देखाएर के गरेको भन्छ। लेखाइ हेर्दा कता कता नेवार जस्तो लाग्छ मलाई त। बाउचाकै अर्को मकुन्डो त परेन?
      



 
Posted on 11-19-09 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई तारेमाम है

ठुल्दाइ कस्तो लोभि भएको .......... आफ्नै लागि हो रे त्यो चिय...............रिठ्ठे चिया मैले सबैलाई लेराएको छु । बान्डेर खाउन हो ...............
बिस्टे ले नातिनिको बिये पनि गर्‍यो? लौ मलाई त बोलाएन नि त ........... होइन कोइ सँग माल्पुवा छैन भन्या ........... कस्तो खान मन लाग्यो


ओये चिप्ले के हो ...........जात नै फेरिदिने अरुको? झन बाहुन भन्दै छु .........नेवार जस्तो लाग्छ  रे .......

 
सान्नानी
Posted on 11-19-09 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहिले बिहे भयो नातीनीको? वाहियात कुरा फैलाउछौ तिमीहरु? बेक्कार!

कस्तो ब्यान ब्यान रिस उठाउने हो?

रिट्ट्ट्ट्ट्ट्ट्ट्ट्ट्ट्ट्ट्ट्ट्ट्ट्ट्ट्ठे

चिप्लु कती फोटो खिच्न भ्याको भन्या?

ठुल्दाइ, रामे, लहरे र बाँकी सब्लाई नमस्ते!
 
Posted on 11-19-09 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!


आजको प्रश्न- 'चिप्लेले नेपाल गएर कतिवटा फोटो खिचेका थिए र सबै फोटो चौतारीमा राखिसक्न कति दिन लाग्छ?


१) १००० वटा र दिनको १० वटाको दरले १०० दिन।


२) १००० वटा र दिनको १० वटाको दरले ३६५ दिन (कसरि कारण खुलाऊनुहोस)


३) १००० वटा र दिनको १० वटाको दरले जम्मा ७ दिन (कसरि कारण खुलाऊनुहोस)


४) कहाँ पाएर खिच्नु, इन्टरनेटमा खोजेर ट्याँस्स डेट टाँसेर हालेको।


 
Posted on 11-19-09 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही भन्या - त्यसै मुकुन्डो सुकुन्डो भन्दिने अर्कालाई


यी गाम्ले हरु को त भरोसा नै छैन - अहिले त जात मात्र फेर्न लाको छ


पछी फेरी यो रामपुरे होइन रामपुरी हो भन्देला


अनी पो फर्साद त


 
Posted on 11-19-09 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ सान्नानी के सुन्दै छु म - कहिले बिहे भो ह तिम्रो


के चाला हो यो - क्या रिसुठिरा छ भन्देखिन



जिम्बाल तारेमाम -


प्रश्न को उतर चाँही ४ "४) कहाँ पाएर खिच्नु, इन्टरनेटमा खोजेर ट्याँस्स डेट टाँसेर हालेको।" हो ल


तक्मा पाम त ल


 
Posted on 11-19-09 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ चिप्ले र लहरे ! मनै हरर हुने फोटो टास्येउ चिप्ले ! धन्यबाद ! खै


 रामे को कुरो बुझ्न गार्है छ ! नारायणहिटी संग्राहलय पनि घुम्न गाको होइन चिप्ले? फोटो पनि खिचेको होला नि ! हेरुम न त्यो फोटो हरु पनि बरु !


हन एक कप च्या ल्यार को खाने को हेर्ने रामे? अरु नि लेराउ बरु जाउ !


 
Posted on 11-19-09 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो सान्नान्नान्नान्नान्नानु


बिस्ट्या नातिनी को बे भो भन्दै मा तिम्रै बे भको हुन्छ त भन्या?


बिस्ट्या नातिनी एउटै हो र? कस्तो कुरो नबुझ्या सान्नानी ले ! तिम्रो बडा बाउ कि ठाइली छोरी के त !


तेस्सै ब्यान ब्यान रिसाउनी? हाम्लाई नि आउछ रिसाउन


 
Posted on 11-19-09 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केहि बैज्ञानिक चौतारी थेउरिहरु-


 


१) न्यूटनको चाल सम्बन्धी पहिलो नियम अर्थात फर्स्ट ल अफ मोसन-


लहरेको थुतुनो; यदि चयालमान छ भने बाहिरी फोर्स प्रयोग नभएसम्म चलायमान नै रहन्छ र यदि सेन्टि भएर चुपचाप छ भने पनि बाहिरी फोर्स प्रयोग नभएसम्म चुप नै रहन्छ।


 


२) आर्किमिडिज प्रिन्सिपल-


रिट्ठेले तरुनि जिस्क्याएको; रिट्ठेले जति मात्रामा मुख मिट्ठ्याएर, प्रणयकामना गरेर वा रमाईलोको लागि तरुनि जिस्क्याउँछ, ठिक त्यतिनै मात्रामा तरुनीको रिस तथा रिट्ठेले खाने चप्पलको प्रहार विस्थापित हुन्छ।


बाँकि पाठ, टिफिन ट्याम पछि......


 
Posted on 11-19-09 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजको प्रश्न- 'चिप्लेले नेपाल गएर कतिवटा फोटो खिचेका थिए र सबै फोटो चौतारीमा राखिसक्न कति दिन लाग्छ?



लु त आजकै उत्तर


३) १००० वटा र दिनको १० वटाको दरले जम्मा ७ दिन (कसरि कारण खुलाऊनुहोस)


कारण:-


सोम बाठो छ १००० वटा फोटो खिचेपनी आफु भा' फोटो राख्ने भए पो चिप्ले ले ! तेइ भर १० वटा को दर ले ७ दिन सम्म ७० वटा फोटो टासेर चल्दिन्छ  ब्रो


 
Posted on 11-19-09 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तारेमाम गाम्लेहरु!



बिहीवारे बगलामुखिय जदौ ।


 


ओह बौचा ल मेरो हाजिर गरी देउ त ,


चिप्ले ब्रो क्या सोलिड फोटो टास्नु भयो यार , ठुल्दाइ तारे, रिट्ठे सान हाउ वि डोइन , बिर्के बा सास्टङ्ग गरे , राम पुरे प्रणाम , सान्नानी लाई नि नमस्कार ,


पुरे खै पुरे ?? बजिया हरायो , म त बिजी भए नि यसो हाजिर दिन त आउछु । अनी त्यो धर्के धर्के सर्ट लाउने हर्के खै त ? बिस्ते काजी नि गायब छ  , लौ अर्को धागो बनाउने बेला भएछ ।


लु लाल सलाम


 


 
Posted on 11-19-09 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे, लहरे, ठूल्दाई, राम्बादुर, चिप्ले, सान्नानी तथा बैरेलाई यो बिर्खे_माईलाको औपचारीक जदौ!


 


माथिको प्रश्नमा रिट्ठेले ठ्याक्कै मिलाएर चप्पल...आच्या तक्मा जितेको छ।


 
Posted on 11-19-09 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोलवा जिम्माल बा ! हा हा


 


>>>रिट्ठेले तरुनि जिस्क्याएको; रिट्ठेले जति मात्रामा मुख मिट्ठ्याएर, प्रणयकामना गरेर वा रमाईलोको लागि तरुनि जिस्क्याउँछ, ठिक त्यतिनै मात्रामा तरुनीको रिस तथा रिट्ठेले खाने चप्पलको प्रहार विस्थापित हुन्छ।<<<



हाम्रो नेपालमा नयाँ आर्कमिडिज जन्मे जस्ताइ म नि जिम्माल को आर्कमिडिज को सिद्धान्त लाई काट्छु ! कसरी?


ठिक त्यतिनै मात्रामा तरुनीको रिस तथा रिट्ठेले खाने चप्पलको प्रहार विस्थापित हुन्छ।



रिट्ठे ले तरुनी जिस्क्याउदैन तरुनी ले रिट्ठे लाई जिस्क्याउछ - पहिलो तथ्य


रिट्ठे ले तरुनी जिस्क्याये पनि तरुनी रिसाउन्नन बरु उल्टै फुरुक्क हुन्छन - दोश्रो तथ्य


 
Posted on 11-19-09 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे, सान्नानी, चिप्ले, बिर्खे, बैरे ,


बिस्टे खै आज ?? पुरे नि बेपत्ता।


बिर्खे औतारी को सिद्धान्त अन्त कतै पाइन्न । अरु पनि जाओस।


 
Posted on 11-19-09 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्नानी नमस्ते ।  सन्नानी बिये भएको छैन त्येसो भये ....... राम्रो .......... यो घुम्ने, खाने, मोज गर्ने बेलामा बिये गर्न पनि हुँदैन ........
ओहो बिर्खे बुढा ...... आज बिहीवार, बगला मुखी गएर तरुनी नहेरेर .......
मलाई पनि त्यही पिर छ लहरे ............त्यस्तै पर्‍यो भने त प्रमाण टान्सिदीहाल्छुनी  ..... जसुकैले जेसुकै भनुन हैन त .......हेहेहे
ल बैरे पनि आएछ ......... होइन त्यो सफल जिन्दगी सिद्ध्यौने बिचार  छैन भनेको? पहिले को कुरा सबै बिर्सिसकियो, यस्तै हो भने त पहिले रिया को सँग .................... भन्ने पनि बिर्सिसके ..........
ल बिर्खेको बुढा को सिद्दधान्त  ... अरु पनि जाओस

 
Posted on 11-19-09 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तारेमाम, 

च्या चमेना सक्केको ट्याम भएछ, ठुल्दाइ रिठ्टे, लहरे, बैरे, बिर्खे, सान्नानि, रामे, चिप्ले सप लाइ जदौ,
---------------

लोल लोल जिम्बाल महा लोल

बुढेसकालाँ बैज्ञानिक थ्यौरी काँटि सिकेर आ' हँ ? लु जाओस जाओस अरु नि


 
Posted on 11-19-09 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चना दाई - ल आउनुस् बस्नुस्


चिया खाने हो त दाई


अब भात खाने टाईम मा के चिया खाइ भो र


भातै खाउ न हुन्न -



त्यही त भन्या रामपुरे - यी गाउले हरु सबै चन्डाल छन् के - कुरा गरी साध्य छैन


लोल जिम्बाल बा लोल


फेरी रिट्ठे पनि के भा को - गालमा चप्पल को दाम दाम लागेको छ - तैपनी के के फलाक्ने फलाक्ने - माने रिट्ठे लाई ल मैले


 
Posted on 11-19-09 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चनादाइ, मन्तयक: ला ??


एकबार लहरे ले मुकुन्डो लगायो,
बार बार लहरेलाई भकुण्डो बनायो ।


मखुला ?


 
Posted on 11-19-09 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिंजो अस्ति सुस्त भएको चौतारी त आज निकै जमेको रहेछ।
रिट्ठे र बिर्खे, महा लोल अनी रोटफल। फोटो सम्बन्धी उत्तर चाँही मिलेन है, बरु आफू भएको फोटो राख्यो भने दुई चार दिन पनि लाग्दैन होला दिनको १० को दरले।


अब आफू भएकै एउटा राखिदिन्छु है त, अब कति दिन लाग्ने रहेछ हेरम् है। म चाँही दाँया पट्टिको परें।  


अनि के छ चना ब्रो? लङ ट्याम नो सि भो नि।  



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Morning dharahara
nrn citizenship
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters