Posted by: ritthe November 19, 2009
Login in to Rate this Post:
0
?
ओहो सान्नान्नान्नान्नान्नानु
बिस्ट्या नातिनी को बे भो भन्दै मा तिम्रै बे भको हुन्छ त भन्या?
बिस्ट्या नातिनी एउटै हो र? कस्तो कुरो नबुझ्या सान्नानी ले ! तिम्रो बडा बाउ कि ठाइली छोरी के त !
तेस्सै ब्यान ब्यान रिसाउनी? हाम्लाई नि आउछ रिसाउन