कलिजुगको बेलैमा ,जोशमा हुन्न होश उनकै छोरी तरुनी, हामिलाई केको दोस! आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics , workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders, laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
हाम्रो पाला भन्नाले १९८५ देखी १९९५ सम्मको क्या यो दिल भन्ने गीतको पालाको , मैले यो फिलिम जनकपुरको निलम टाकिजमा हेरेको थिए निक्कै रमाइलो भको थियो तेती बेला ।
हैन नितिशाले मलाई हर्के भनेको भन्या , मेरो नाम त हर्क होनी किन बिगारने हो सप्पैले , अनी के भन्छ नितिसा चै कुन पालाको हो ?
नाम बिग्रेको मा युनिकोड को दोश। हर्क (यो चाँही कपि पेस्ट)लेखन खोज्दा हर्के भाईदिन्छ। मेरो पाला खै कुन कुन......??? पुरानो देखी नयाँ सप्पै सिनेमा हेर्न भ्याएको छु ... जस्तै यो तल को गीत हरु.... आँफै निडए गर्नु
नेपालमा क्रिस्चियनहरुले किन नेपाली हिन्दुहरुलाइ धर्म परिवर्तन गराउदैं छन् ?
❤️ चिक्नी चमेली ❤️
जोडि त भाग्यले जुराउँछ - हिरोइन स्वेताले यसरि दोश्रो पटक बिहे गर्न लागिन
लौ .. संसद नै बिघठन गरिदिएछन ओलिबाले
उस्तै उस्तै हामी
Looking for Potential Match
Conservative discussions
आयाहूआस्का
Rain Rain .. Raut
Ushering in new era of communism ...
Love Letters From The Past--SITARA
अन्तरद्वन्द
Fox News: Wear the Damn Mask, it is not political issue but a public health issue.
Amby Writes:- My Caffeine Indulgence- I
What stocks to buy now in 2021?
स्कूलमा पढेका कथा - भुतको शिकार, शिशिर बसन्तको कथा देखि टाउकोको मोल सम्म
सीता सिकिस्त
Nas and The Bokas: Coming to a Night Club near you
नेपालमा क्रिस्चियनहरुले किन नेपाली हिन्दुहरुलाइ धर्म परिवर्तन गराउदैं छन् ?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.