Posted by: ramronepal November 19, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        
सन्नानी नमस्ते ।  सन्नानी बिये भएको छैन त्येसो भये ....... राम्रो .......... यो घुम्ने, खाने, मोज गर्ने बेलामा बिये गर्न पनि हुँदैन ........
ओहो बिर्खे बुढा ...... आज बिहीवार, बगला मुखी गएर तरुनी नहेरेर .......
मलाई पनि त्यही पिर छ लहरे ............त्यस्तै पर्‍यो भने त प्रमाण टान्सिदीहाल्छुनी  ..... जसुकैले जेसुकै भनुन हैन त .......हेहेहे
ल बैरे पनि आएछ ......... होइन त्यो सफल जिन्दगी सिद्ध्यौने बिचार  छैन भनेको? पहिले को कुरा सबै बिर्सिसकियो, यस्तै हो भने त पहिले रिया को सँग .................... भन्ने पनि बिर्सिसके ..........
ल बिर्खेको बुढा को सिद्दधान्त  ... अरु पनि जाओस
Read Full Discussion Thread for this article