Posted by: सान्नानी November 19, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        
कहिले बिहे भयो नातीनीको? वाहियात कुरा फैलाउछौ तिमीहरु? बेक्कार!

कस्तो ब्यान ब्यान रिस उठाउने हो?

रिट्ट्ट्ट्ट्ट्ट्ट्ट्ट्ट्ट्ट्ट्ट्ट्ट्ट्ट्ठे

चिप्लु कती फोटो खिच्न भ्याको भन्या?

ठुल्दाइ, रामे, लहरे र बाँकी सब्लाई नमस्ते!
Read Full Discussion Thread for this article