Posted by: chipledhunga November 19, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

हिंजो अस्ति सुस्त भएको चौतारी त आज निकै जमेको रहेछ।
रिट्ठे र बिर्खे, महा लोल अनी रोटफल। फोटो सम्बन्धी उत्तर चाँही मिलेन है, बरु आफू भएको फोटो राख्यो भने दुई चार दिन पनि लाग्दैन होला दिनको १० को दरले।


अब आफू भएकै एउटा राखिदिन्छु है त, अब कति दिन लाग्ने रहेछ हेरम् है। म चाँही दाँया पट्टिको परें।  


अनि के छ चना ब्रो? लङ ट्याम नो सि भो नि।  

Read Full Discussion Thread for this article