nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २० ~

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 99299 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-26-06 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!



चौतारीको २० औं संस्करणमा फेरी चौतारीको छपनी मिलाउदै म नमे हाजिर भएको छु । जति बस्यो उति मायामा फस्यो जस्तै करिब १ बर्ष पुग्दा थुप्रै मित्रहरु चौतारीमा जम्मा हुनुभएको छ र यति राम्रो मित्रता कायम भएको छ, त्यो त सबै सामु छर्लङ्ग छ । कथा, कविता, गीत, गजल भन्दै हासो ठट्टा गर्दै समय बितेको त पत्तो नै भएन । अझै आउने बर्षहरुमा हामी सबैले यसमा रमाइलो थप्दै जानुपर्छ !

यस्तो रमाइलो बनाउन, चौतारी हेरेर रमाउने अनि चौतारीमै आएर रमाइलो गर्ने नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे
सबैको एकनास योगदान छ ।

कहिले काही रिकुटे आएर दु:ख दिदा र घरी घरी चौतारीमा सल्ला नमिल्दा पनि कुरो ट्याक टुक पारेर अघाडी बड्नु र तेस्मा आफ्नै तरिकाले रमाइलो थप्नु नै चौतारीको सफलताको कारण हो कि जस्तो लाग्छ ! संसारको सप्पै कुनाबाट एउटै साझा ठाउमा धोको फु्क्ने गरी मन खोल्न पाउने मौका पनि यै चौतारीले दिएको छ । फेरि पनि मन खोल्दै यो २० चौतारीको नया रुपसंगै रमाइलो गर्दै चौतारी महोत्शवको पनि तयारी गरौ ।

हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
चौतारीको चिसो हावामा झुलेको पाउँछु ...

 
Posted on 08-02-06 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा पुन्टे दाई,
सबै कुरो मिलाएपछि अन्तिममा चाँहि किन त्यस्तो भनेको??
हसाँउनु भयो तपाइँले।
एउटा अड्को त थापिहाल्ने है?

हा हा हा!!
 
Posted on 08-02-06 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाईले भन्न त ब्यान भरि गाँठेर बिचार अरेको भने, तर मलाई कता कता हिजो भउतेले पुन्टे दाईलाई भकुरो कि अस्तो लाउछ :)
जे होस जसरी भा' नि बुडाओ बुद्धि पलाछ खुसि लाओ।
----------------
म नेपालीकेटो, कविता पढ्दै फोटो हेर्दा त कस्तो कस्तो भएर आउने!! धेरै राम्रो छ। साँच्चि कुन गामका हौँ हामि ? अब यतै चइन्जो बसुम्, बेला बेलाँ सिलोक हालुम्, रमैलो छ हाम्रो गाम।
 
Posted on 08-02-06 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रीती र ठुली ओर्जिनल् नाम् त के हो मलाइ नि था छैन सायद यो स्थानिय नाम् होकि?? हामी सiनो हुदा निकै खाने गर्थेउ के।
वनमा सानो सानो वोटमा फल्ने यि जगंली फल् हरु निकै मिठो हुन्छन् । काफलको वोटको चाहिँ था'छ जस्तो लाग्यो हजुरलाइ
अनि अर्को नि हुन्छ ऐसेलु भन्ने त्यो पनि साह्रै मिठो हुन्छ
ह्य अंम्रीकामा त ऐसेलु निकै महंगो पो हुनेरे'छ
:):)
 
Posted on 08-02-06 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चुत्रो भनेको सानो काला काला गेडा हुन्छन् मिठो हुन्छ र खाए पछि ओठ नै रातो, निलो, कालो हुन्छ। सानो झुप्प परेको बोट हुन्छ क्यारे हैन माष्टरनी नानी?
 
Posted on 08-02-06 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-02-06 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिप हिप हुर्रे
कसले जित्यो भउतेले


 
Posted on 08-02-06 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर दाई भएर बैनीहुरले जाबो सिनेमा हेर्न ला नि देखि नसएको? ठुल्नानीले किनि पनि सकि टिकट त। अब पैसा चाहिने भए त्यो सिनेमा हेरी सकेपछि टिकट को टुक्रा कागज दिउल है? :D:D:D::D:D
 
Posted on 08-02-06 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-02-06 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद वीरखे दाई चुत्रो को अर्थ बुझएदिनु भाकोमा ।
नेपे त्यसरी पून्ते दाई लाई नजिस्क्यौनुस् न । फेरी झोक चल्यो भने अहिले तपाईं को खुट्टा भाँच्ने गरी लौर ले हान्नुहुन्छ । होस् पुरौनुस् ।
 
Posted on 08-02-06 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन हाँसेको तिरु!!! अब बोल्न नि छोड्यौ ??:(
 
Posted on 08-02-06 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kuraa sundai chhu miss :-)
 
Posted on 08-02-06 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नी छु नि है यहां। कुरो सुन्दै हासिरा' छु।
 
Posted on 08-02-06 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepali lai Salaam,
Yei kabita haru nepali ka sampatti hun, Kripaya, ramrari padhidinu hola,

 
Posted on 08-02-06 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-02-06 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्याणले नपुगेर महाभारत भो, तेहि केटिका निहुमा, अब पुन्टे र भउतेमत्तै के कम? आफू त बसिन्छ तमासा हेरेर।
 
Posted on 08-02-06 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Maane, ramro naam, dhanyabaad sabailai. Ramro kabita awasya pani, liyera aaune chu ma. Sadhai nai. Nepali keto hu ma aakhir. Bhannu hola kehi sewa chahiyema.
Nepali
Maane
manepaliketo
 
Posted on 08-02-06 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yo baalak ko barema kehi lekhi dinu hola, ke sochdaicha yo baalak?
Desh, janata, ra raja, ko barema ke thaha you baalak lai.
Maane

 
Posted on 08-02-06 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नियमापत्ति!! नियमापत्ति!!

हत्तेरिका !!!!!अति नै भयो क्या!! नेपाली मा कविता लेख्न आउनेलाई नेपाळी अक्षेर लेख्न आउदैन होला त?? किन यो गाई खाने भाषा लेखेहको होला, । "नेपांग्रिज"
अर्को पटक नि यस्तै लेखे चाहिँ म जुलुस निकाल्छु है manepaliketo जी!!
 
Posted on 08-02-06 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!!
मिस ल ल जुलुस निकाल्नुस्, म नि आउछु। यहाँ अल्छी लागेर बसेको छु। कम से कम केहि त काम हुन्छ।
 
Posted on 08-02-06 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters