Posted by: miss_ me August 2, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
नियमापत्ति!! नियमापत्ति!! हत्तेरिका !!!!!अति नै भयो क्या!! नेपाली मा कविता लेख्न आउनेलाई नेपाळी अक्षेर लेख्न आउदैन होला त?? किन यो गाई खाने भाषा लेखेहको होला, । "नेपांग्रिज" अर्को पटक नि यस्तै लेखे चाहिँ म जुलुस निकाल्छु है manepaliketo जी!!
Read Full Discussion Thread for this article