Posted by: Birkhe_Maila August 2, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
चुत्रो भनेको सानो काला काला गेडा हुन्छन् मिठो हुन्छ र खाए पछि ओठ नै रातो, निलो, कालो हुन्छ। सानो झुप्प परेको बोट हुन्छ क्यारे हैन माष्टरनी नानी?
Read Full Discussion Thread for this article