Posted by: uptowngal August 2, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
धन्यवाद वीरखे दाई चुत्रो को अर्थ बुझएदिनु भाकोमा । नेपे त्यसरी पून्ते दाई लाई नजिस्क्यौनुस् न । फेरी झोक चल्यो भने अहिले तपाईं को खुट्टा भाँच्ने गरी लौर ले हान्नुहुन्छ । होस् पुरौनुस् ।
Read Full Discussion Thread for this article