serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी-१३६ *~

[Please view other pages to see the rest of the postings. Total posts: 784]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 NEXT PAGE
[VIEWED 244505 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 40 pages, View Last 20 replies.
Posted on 12-10-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ * चौतारी-१३६ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
Running since 7 Sept 2005 in a total of 136 editions.

                            भउत भाई भण्डारी लाई बिवाह को हार्दिक मंगलमय शुभकामना 
                                                                          ~चौतारी परिवार~
 
Last edited: 10-Dec-08 10:55 AM

 
सान्नानी
Posted on 12-12-08 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो भन्या ठुल्दाइले बुझ्नु हुन्छ कुरो। लहरे त अझ घाउमा नुन छर्किने जस्तो रैछ
त्यो हिउँमा लडेको बेलामा चाँही के ठुल्दाइ बस ड्राइभर बौचा जस्तै के देखी देखी नि बस नरोकेर हिन्देको अनी घरै फर्केको नि म क्यार्नु त्यस्ता त्यस्ता मान्छे हुन्छन
 
Posted on 12-12-08 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्ले कसलाई जिस्क्यायो ठुल्दाइ - मैले त केही गरे जस्तो लागेन त - साचै मैले जिस्काको हो र
आफुलाई त केही थाहा नै छैन।

च्वो च्वो च्वो सान्नानी गरिराछु म - ठुल्दाइ पनि - कहाँ को कुरा कहाँ पुर्याउने


 
Posted on 12-12-08 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो भोक लाग्या बेलामा के एस्तो अत्याचार गरेको सम्धी ज्यु।
लौ कहाँ खोज्न जानु म्:म:
नभै भएन मलाई त एस्पेसल्ली त्यो दुना म राखेको।
हामी सानै छँदा जय नेपाल हल म सिनेमा हेर्न जाँदा मध्यानतर मा एस्तै दुनामा राखेको म्:म: किनेर ल्यादिनुहुन्थ्यो बुवा ले,स्वाद अझै जिब्रो आउछ।
 
Posted on 12-12-08 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुत ले खाजा खाने टाइम हो कि के हो? 
 
Posted on 12-12-08 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खेले टाँसेको मम र मासु भात सम्झिंदै बालुवाबोक्सी टोक्ने बेला भयो, थुक्क!!!!   

 
Posted on 12-12-08 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफुलाई त म:म, मासु भात जे जे टासे नि केइ छैन !

खसी को मासु र भात बजाउनी हो टन्न !


 
Posted on 12-12-08 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।

सानदाइ ले हो कि सान्दाइ को नि बाप ले साझा अचेल साझा जस्तो रहेन। जहिले नि ढोका खोल्न स्विच थिच्यो, घुम्या घुमेइ गर्छ। अनी एक  छिन पछी इरर । इरर इरर - आफु भने गुर्‍र गुर्‍रर ।

बिस्टे महाराज हिजो ९.१५ मा फोन गर्दा कता बेपता नि। अत्तो पत्तो छैन। 


 
Posted on 12-12-08 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-12-08 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलदाइ महाराज  बिस्टे महाराज ले बिहान आउने बित्तिकै खेद प्रकट गरिसक्यो फुन उठाउन नपाको मा

बिस्टे [Subscribe]
Posted on 12-12-08 9:08 AM     Reply | Notify Admin | Edit
Rate this Post: If 20 or more members rate this post with 1 star which is (Flag as Inappropriate), this posting will be inactivated
 

रिट्ठे तथा ठुल्दाइ हिजो बेलुका सिनेमामा ब्यस्त भएको कारण फुन को घन्टी सुनिएन,बिहान मात्रा खबर सुने। तेस्को लागि क्ष्यमा चाहन्छु,आज साझा वा भोली मिलाएर कल फिर्ता गर्ने कोशीस गर्ने छु।


 
Posted on 12-12-08 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नै स्टाईल मा दोश्रो राउन्ड को जदौ, तारेमाम चाँही ठुल्दाइ को स्टाईल मा !

हो ठुल्दाइ हो सान भाई ले अचेल साझामा ध्यान पुर्याउन छोडेको जस्तो छ ! धेरै दिन देखी मेरो पनि तेस्तै भैरछ ! हाइ रे एरर !


 
Posted on 12-12-08 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन बिस्टे ले अस्ती हो क्यारे छोरो को फोटु टास्छु भन्थ्यो ! अझै सम्मा अत्तो पत्तो छैन त ! अहिले नटासे अब गोडा २-१ बर्ष मा त फुच्छे बिस्टे ले आँफै टासिहाल्छ नि लु मेरो फोटो हेर्नुस् अंकल आन्टी भनेर ! किन बुवा चहियो? कुरो नि एउटा !
 
Posted on 12-12-08 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सबैलाई !!
के छ त शुक्रबारे कार्जेकरम? सप्पैले हिमकथा लेखे भनेर मैले नि एक घण्टा लाएर लेखेको त के जाती एर्‍ओर भनेर मर्यो ए 
ठुल्दाइ ले फुन नउठाउनी लाई चाँही गरेको गरेइ गर्नु हुदो रहेछ हामी एक घन्टी मा उठाउनेलाई चाँही भुल्नु भैसकेछ यस्तै हो नजिकको तिर्थ हेलाँ

 


 
Posted on 12-12-08 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।

त बात उ बखतको छ कि हमि जब अठरह- उन्निस साल के पट्ठा थियो। हँ? त हमरो गावँसे दु मिल दुर एक्टा गावँ थियो परकटिया। सब गावँले गबरु जवान लोग भन्थियो कि परकटियामे जो छ सला लरका हेन लरकि के जनसंख् ज्यादा छ। हँ? त हमि त सुसरा उहि बखतसे लरकि नपाएको; त सोचेँ कि सला दु-चार सौ जुगाड कइरके साइकिलसे उधरको जानेको छ त सला हमरो मुखडा देईखके भि कोहि लरकि फँसनेको चानस छ। हँ? त हुजुर हमि घइरमे रखेको कुछ गेहुँ चुराके बेचिदियो और बापके साइकिल ले के हुवाँसे रफुचकर भयो परकटिया जानेको लागि। रस्तेमा एक्टा जंगल पडथियो हुजुर, एक्टा पगडंडिसे जंगलसे जानेको पर्थियो। हमि साइकिल चलाईरहेथियो सराक सराक से।हँ? र जंगलियाके बिँचोबिच जब हमि पुगेँ त सला हमको मैदान करनेको जुरुरि भयो। सुसरा पेइट जो छ, खबाड खबाडले गुडगुडाइलियो। हमि साइकिल रोइकके, खेनि मइलके खेनि मुहमा राखेर गियो हुजुर झाडि पिछारि। हमि मैदान करदे थियो, त सुसरा जंगलियाको बिचोबिच हमि सुने कि कोइ लरकि खुसर फुसर करिरहेछ। हमरो कान जो छ उपरको आयो। हमि मेदान करनेको भुलिहाल्यो। हमि सोच्यो कि सला परकटिया आवनेको पाएछेन लरकिको आवाज हमि सुननेको अस्टारट करेछ। त हुजुर सटासट हमि पुछपाछ कइरके उठ्यो और जहाँसे आवाज आएथियो उ तरफको गियो। त हुजुर, थोडि दुर जाके हमि देख्यो कि सला बनवारीके जो बेटिको हमि बात किएथियो कि हमि मनपराएछु, बिलकुन वैसन छोकरिया जो छ एक्टा बरगदके पेइडके निचे बैठेछ। हँ? दुर दुर तक सला कोनो आदमि छेन। हमरो दिल भन्यो कि "मदनवा तोहर किसमतिया आज जागेछ, जैसन लरकिके संग शादि बनावनेको तँ खोजेछ उ सुसरि हियाँ जंगलियामे अकेलि मिलेछ!" त हमि पास मे गियो। लरकि सुसरि करारि नजरियासे हमिलाई हेर्यो। हमिले भि घुइरके देख्यो। हमि सोध्यो कि, लरकि कथि बात छ कि जंगलियामा अकेलि अकेलि बैठेछ। त लरकि भन्छ कि उ घइरसे भागके आएथियो पर जंगलियामे डरके मारे बैठेछ। हमि सोध्यो कि काहेको भागेछ, त उ भन्छ कि उसके बाइ उसके शादी करनेको लगेछ एक्टा बुह्रो मान्छेके संग। हमि भि बुह्रो शब्द सुइनके जोशसे सिना फुलाइके भन्यो कि जब सला देहातमे हम जैसन गबरु जवान आदमि जिन्दा छ त काहे को बुह्रोके संग तुझ जैसन करारि लरकि शादि बनावँछ। सुसरिके आँख तब बाप रे बाप, उ के आँखसे हमि सोचेँ कि सुसरि हमरो बातसे अम्परैस्ड भएछ। हमि भि सला बहुते चलाख छोकरा जो छ, हमि सोच्यो कि यहि टेम छ, लोहा गरम छ वार करिहाल्। त हमि भन्यो कि हमरो भि कहानि जो छ वैसन दुखदाई छ, हमि भि बुह्रि लरकिसे शादि करनेको मान्देन तिमि जस्तो करारि छोकरि ढुँडेछ। लरकि खुस भयो, हमरो हड्डि हँस्यो। त उकरके बाद हमि भि वहि बरगदियाके पेइडके निचे उसके संग बैठेँ बाजु मे बाजु जोइडके खेँ... खेँ... खेँ....! बाप रे बाप, जब हमि बैठेँ त सला दु साल पहले जैसन घइरके फैन बनावनेको टेममा करंटलगे थियो वैसन करंटले सला हमरो बदनमा झुरझुरि लगाइदियो। हमि सोचेँ मदनवा यहि टेम छ सला चुमा कैसन चिज छ उ आइज् पता करिहाल्। हँ? त यहि बखतमा शायद छोकरि हमरो अन्टैन्सनवा बुझेछ, त भन्छ कि हमि भि उलाई मन परेछ, अब भाइगके इन्डिया गैहालुँ। हमि सला खुस,! लाइफमा लरकि मिलनेको पर्छ इन्डिया कथि चिज हो सला हमि बम्बै भि चलिदिन्छ। हँ? त हमि भि हुन्छ भन्यो। हमरो दिल दिमागमा सला मिलनवाके गना बजनेको अस्टारट कियो। दिल भन्यो कि मदनवा सब कुत्तेको जो छ दिन आवँछ आइज तेरो आएछ। त लरकि भन्यो कि आइज जो छ हमि दोनो जनले जो छ खोजेको भेँटेछ त यहि चानसमे सैलिबरेट करनेको पर्छ। त सुसरिले कहाँसे गुडके लड्डु निकालिहाल्यो और भन्यो कि खाइहाल। हमि सला एटैन्सनवामे आयो। कहि लरकि जो छ गुडमे जहर मिलाइके हमको लुटनेको त लुट्देन? हमि सोच्दे थियो त लरकि उल्टा भन्छ कि, "तिमि सोचेछ कि हमि तिमिलाई लुटनेको लगेछु?" त ऐसन बात कइरके उले गुडके लड्डु जो छ अपने होँठमे लगायो और भन्यो कि हमि होँठमा लगाएछु, हइँसे खाइके देखिहाल! "भुत प्रेत पिशाच निकट नहिँ आवेँ जय हनुमान गाथा जव गावेँ!" हमि हनुमान चालिसा पाइ कइरके धिरेसे अगाडि बढिलियो गुड खानेको, पर लरकिले सरपटले बिचमे हाथ लियायो और हाथके लड्डु हम्रो मुहमा रख्यो हमि दिवाना होइके लड्डु खानेको लग्यो। त हियाँ से हमरो टरेजिडि आवँछ। सला उके बाइदमा हमि केहि याद करनेको सक्देन, जब सला होशवा आयो, हमरो पेसा छेन, साइकिल छेन सला लरकि भि छेन्।
उ दिन से सला आइज तक, हमि सला लड्डु खाएछेन और जिन्दगियामे लड्डु कभि खान्देन। असलि लरकि पाएछेन अब तक। सला जब जब कोइ लरकि हमसे प्यार से बतियावँछ हमिलाई लड्डु याद आवँछ। अब त सुसरा बुह्रो भि होनेको थालेछ हमि, जो जिन्दगी छ उ जिन्दगि लरकि ढुँढनेमे हि लगावँछ। सला मरनेको टेम तक एक्टा लरकि त हमि पावँछ पावँछ।
जे राम जि कि।

 
Posted on 12-12-08 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dosting'

Last edited: 12-Dec-08 02:07 PM

 
Posted on 12-12-08 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा मदनवाको काहानी इन्टरस्टिङ बहुते छ !

मोछ उछ काइट्के फरेन लव्ली लगाइहाल मदनवा त लर्की बहुते पावछ एक दुटा को त बाते छेन !

अ एक बात बुझेछेन हमि सभी काहानीमा सला तिमी 'हड्डी हस्यो' भन्छ, उ जो हड्डी छ कसरी हास्छ? खेँ खेँ खेँ


 
Posted on 12-12-08 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-12-08 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हमरो किस्मतिया-

एक आँखसे लरकि दिख्छ दुजि आँखसे बरबादी
लग्छ हुजुर लिखे छेन हमरो किस्मतियामे शादी

दोस्त लोगन लेइके आवँछ छोरा छोरि और बुह्री
लरकि नजदिग केले आवँदेन काहेको ऐसन दुरी?
बनवारीके बेटि भि गियो, अहिले माँ बनेछ रे सुसरी
हमरो सला बोहनि भए छेन भोला लियाएछ दुसरी

बंटि मुछ्छड भि शादि बनायो उसके रंगिन रात छ
गजोधर टकला गवाँरके भि शादि करनेको बात छ
अब त सुसरा सोचेँछु कि बाबा बइनके चलुँ बनारस
कोहि जोगन भेटेँ पुग्छ लाइफमे, अब् यहि चाहेछ बस्

एक आँखसे लरकि दिख्छ दुजि आँखसे बरबादी
लग्छ हुजुर लिखे छेन हमरो किस्मतियामे शादी

जे राम जि कि।



 
Posted on 12-12-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब त सुसरा सोचेँछु कि बाबा बइनके चलुँ बनारस
कोहि जोगन भेटेँ पुग्छ लाइफमे, अब् यहि चाहेछ बस्

वाह् मदनबा वाह्!!

के छ रिठ्ठे सान? लामो छुट्टीको पिलान?
ठुल्दाइ त अहिले बोल्न पनि छोड्नु भयो देखेउ त केटा हो, ठुल्दाइ लाई फकाउनै पर्ने भयो


 
Posted on 12-12-08 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसरी बोलोस् त - एक्लाई हुँदा दिन दश चोटि पुगिने ठाउँ मा
अहिले हप्ता को दुई चोटि नि नपुगे पछी -

अझ ठुल्दाइ लाई फकाउने रे - पर्वते मार्टसाब को कुरा पनि के के


 
Posted on 12-12-08 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोलवा मदन्वा लोलवा बढा हसाइलियो तिम्रो काहानी ले


लरकी पाउछ मदन्वा तिमीले जरुर पाउछ एक्दिन,हिम्मत जो छ् उ नहार,

वो कपाल म जो तेल छ् उ नहालेर उका दाजु जेल घस्ने कर,

अनी वो तिम्रो पिला सर्ट जो छ् वो उतारेर निला शार्ट लगाउ,

वो तिम्रो जो बेल बाटम पैन्ट जो छ् उस्को उतार्के जिनस का पाइन्ट लगाउ,

वो तिम्रो जो रेडियो छ् उु फेकेके वो वाकमैन कान मा लगाओ

अनी जाओ लरकी पढ्ने कालेज को आस पास,लर्कीको लाइन लागेन भने मेरो नाम बिस्टे छैन खेँ खें खें


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters