[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी-१३६ *~

[Please view other pages to see the rest of the postings. Total posts: 784]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 NEXT PAGE
[VIEWED 244355 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 40 pages, View Last 20 replies.
Posted on 12-10-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ * चौतारी-१३६ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
Running since 7 Sept 2005 in a total of 136 editions.

                            भउत भाई भण्डारी लाई बिवाह को हार्दिक मंगलमय शुभकामना 
                                                                          ~चौतारी परिवार~
 
Last edited: 10-Dec-08 10:55 AM

 
Posted on 12-30-08 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे भगवन्,लौ न ए लहरे के भएको यो राहुल दाई लाई
 तिमीले नै सम्झै दिनु पर्‍यो
 लहरे मैले त तिमीलाई देखेको, हेर न मेरो दिमाग नै गोल हुन लाई सक्यो भन्या, के गर्ने होला
 छु धाउ छु धाउ गयापी मनु खानि

अनी चली के छ 
हेर न चेली  लौ तिमीले नै  सबुत  दिनु पर्‍यो यी अबिश्वास क पात्राहरु लाई
मरे म त


 
Posted on 12-30-08 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त भन्या सन्नानी
मुकुण्डो लगाएर आउने को हो

रौसी कि रौसी अनी आईस को आईस गर्नु पर्‍यो ल


 
Posted on 12-30-08 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो अरु केही भएको होइन
ठुल्दै झनै बुढा भएको

मनु बुरा बुरी जुलकी अथेहे ख:


 
Posted on 12-30-08 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चेली अनी सान्नानी ।
सान्नानी लाई सानोनानी ले धेरै दु:ख दियो कि क्या हो धेरै दिन भयो गयाप भाको?

चेली को बहिनी केली चाँही पक्कै होइन। महिला भेषधारण गरी झुक्याउने निरर्थक प्रयास गर्ने बहुप्रतिभाशाली पुरुष नै हुनु हुन्छ केली।

अब छानबिन गरी निजलाई पुरुष संघबाट खारेज गर्नु पर्ने देखी यो टिप्पणी पेश गरेको छु, गाउलेहरु हो। सदर भए सदर भन्नु होला र यो प्रस्तावको कदर गर्नु होला। अन्यथा बदर् भन्नु होला।


 
Posted on 12-30-08 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ख लहरे ख!!!!!!

मनु बुरा बुरी जुलकी अथेहे ख:


अले छु दु ले छौ हालखबर  महफुलआ?


 
Posted on 12-30-08 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HA HA HA  HA   RAHUL  DAA YO KE BHAYO   TAPAI  LAI???

 

 R  U  OK??


 
Posted on 12-30-08 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली ले कुरा बुझ्छ मेरो

ठुल्दाइ को प्रस्ताब बदर गरिएको छ

चौतारी रस्रङ प्रधान

जि म्हफु केली, जा ने धुन ला कि मनैनी

ठुल्दाई लाई एस्पाली चाँही गार्हो परेछ जस्तो छ - रिसोच फेल भएकै हो त

गयौ न्हिलेमास्ते वल धासा:


 
Posted on 12-30-08 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घुम्यो घुम्यो ठुल्दाइ को टाउको घुम्यो
कसरी घुम्यो मलाई थाहा भएन

हाहा हिही हुहु -

केली ले ठुल्दाइ को टाउको घुमायो
बेकार्मा बुढेसकालमा ठुल्दाइ को टाउको घुम्यो


 
Posted on 12-30-08 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन यो लहरे ले "चोर् को खुट्टा काट भन्दा गोडा किन खुम्च्याउछ?"  केली रुपधारी पुरुष लहरे नै हो भनी कुनै दस्तावेज मा लेखिएको छैन नि। गोडा खुम्च्याइ ले चिच्याइ चिच्याइ म नै हो भने जस्तो लाग्यो । कसो गाम्लेहरु हो?
 
 
Posted on 12-30-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओहो कतिजना आएछन् एकैचोटी। सबैलाई सामुहिक तारेमाम।

"लौ चौतारीमा भेला  भएका  मलाई विश्वाश नागरने अबिश्वास का पात्रहरु"

चिया भन्दै कफि मर्निङ लेखेको कप तेर्स्याउने केलीलाइ विश्वाश पनि कसरी गर्नु? 

 
Posted on 12-30-08 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे, जि ला नये धुन,  अले छ् ले जा न्ये धुन?

 राहुल दा जहाँ सम्म मलाई लाग्छ , तपाईं को रेसोच ले काम गरेन

त्यस्तो झुर रेसोर्च पनि गर्ने हो?? धत,
 
भएको २जना  मान्छे लाई पनि  औता नै हो भन्ने
सन्का नै लाग्छ  मलाई त  अफिस मा कसरी काम गर्छन्  खै

hhe he he

 


 
Posted on 12-30-08 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल केली लोल
म: म: फ्राइ गर्दै छ
एकछिन मा खाने
 
Posted on 12-30-08 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 






((((((((((HAPPY NEW YEAR!!!!!!!!))))))))))


 
Posted on 12-30-08 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओहो पूण्टे बुढा, कस्तो गार्हो हो देख्नै अचेल त। नयाँ खर्कको जाममा ट्याउसी फसेर हो कि के हो आउन नपाएको? लौ हाम्रा नि शुभकामना छन् नयाँ बर्खका। चक्का कहिले पञ्चेट नहोस्, मिटरको सिल जति तोडे पनि पक्राउ नपरेस्।

अरु कता गए सबैजना? एक छिनसम्म त खुबै होहल्ला थियो।      

 
Posted on 12-30-08 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो नि  हप्पी न्यू एअर  पुन्ते दा लाई
 अनी चिप्ले के छ  हल खबेर?
तिमी सँग नि के कुरा गर्नु,   कसरी बिवश्वास गरु भन्छौ

 
Posted on 12-30-08 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पून्टे दा । ह्यापी नयाँ बर्ष।


चौतारी मा कोइ छैन, एक जना छ, दुई मुखधारी ।


हैन आज रिट्ठे कता गएछन हो? अस्ती लहरे सँग जयकिशन हाइट मा फाइट थियो रे। मज्जा ले भेटे छ कि क्या हो?


 
Posted on 12-30-08 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वो अबिश्वास का पात्र हरु के गरेको यो
हेर केली लाई विश्वाश गर्न गाह्रो भयो

चिप्लेको त के कुरा गरौ


 
Posted on 12-30-08 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली संग के बिघ्न चासो हो लहरे को ? खुट्टा काट भन्दा न झिक्नु नि अब देखी ।


लौ अड्डा मा हाजिर गर्न जानु पर्‍यो। हसुर्दै गर्नु। १ घण्टा १० मिनेट मा हाजिर हुने छु।


 
Posted on 12-30-08 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी सँग डुंगामा घुम्दा घुम्दै फेवाताल
नसोध कस्तो भयो होला मेरो दिलको हाल


नमस्ते, गूड् मर्निङ, बोयनस दियस, तारेमाम, बोइन्जर एन सत्स्रिकाल !

के के हुँदैछ ल अप्डेट गरौ त मलाई कसैले? दिनभरी केली र बौचा कै चर्चा?


 
Posted on 12-30-08 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मनै बरालने न्याहुल को बोली
एती बेला मैच्याङ के गर्दै होली
पिढी मा बसेर के के कुरा सोच्दि हो
कहिले हास्दी हो कहिले रुदी हो
मलाई नै सम्झेर

अप्डेटेड वर्जन:-

मनै बरालने न्याहुल को बोली
एती बेला मैच्याङ के गर्दै होली
सोफा मा बसेर टि.भी. पो हेर्दी हो
कहिले सुत्दी हो फेरी झसँग हुदी हो
 

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Do nepalese really need TPS?
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters