[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी-१३६ *~

[Please view other pages to see the rest of the postings. Total posts: 784]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 NEXT PAGE
[VIEWED 244379 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 40 pages, View Last 20 replies.
Posted on 12-10-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ * चौतारी-१३६ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
Running since 7 Sept 2005 in a total of 136 editions.

                            भउत भाई भण्डारी लाई बिवाह को हार्दिक मंगलमय शुभकामना 
                                                                          ~चौतारी परिवार~
 
Last edited: 10-Dec-08 10:55 AM

 
Posted on 12-17-08 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जब जब दिन ढल्दै जान्छ,
तब तब चौतारी गल्दै जान्छ।

रात पर्नु अघी,

पात झर्नु अघी
बात मार्ने रहर,
भयो ज्यानमारा जहर।
सूर्य अस्ताउनु अघी नै
सुस्ताउने गाम्लेहरु हो,
नाम्ले भरियादाइ हेर्नु,
उमेर खाए नि,
अधेर भए नि ,
सारा बोझ उठाउन तयार छ,
सारा बोझ बिसाउन तयार छ।
हामी, यत्ती छिटो थाक्यौं,
यती छिटो गृहस्थी भक्यौं।

जब जब दिन ढल्दै जान्छ,
तब तब चौतारी गल्दै जान्छ।


 
Posted on 12-17-08 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अपरान्हको जदौ फेरि सबैलाई।
ठुल्दाइ, बधाई छ नयाँ पद पाउनुभएकोमा। बाउचा बरु डाहाले भुतुक्क हुने होला। पद अनुसारको जिम्मेवारी बहन गर्नुहोस्, गुणस्तरमा कुनै कम्प्रमाइज नगरनुहोस्। त्यो भन्दा महत्वपूर्ण कुरा चौतारीमा समय दिन नभुल्नुहोस्।
चेली, अलि राम्रोसँग हेर न, चिन्छौ कि त मलाई।
अरु कता गए सबै? हर्केको चटपटिले सबैको पेट बिग्रेको त होइन? बिष्टे चाँही बबलगम चपाउंदा चपाउँदा थाक्यो जस्तो छ।

मुग्लान भास्सिंदाका सम्झनाहरुको दशौं भाग भरखरै बजारमा आएको छ। आ-आफ्नो प्रति सुरक्षित गर्न नभुल्नुहोला।         

 
Posted on 12-17-08 8:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गीतान्जली कार्यक्रम नेपाल को बिकास जस्तो भयो। निरन्तरता छैन।

तै पनि बुढो हड्डी खियाएर चलाऊने कोशीश गर्दै छु।

पोहर साल खुशी फाट्दा , जतन गरी मन ले टालें।

 


Pohor Saal - Aruna Lama


 
Posted on 12-17-08 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-17-08 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-17-08 8:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-17-08 9:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक छिन चिलीं ब्रेकमा गफ हान्नु पर्यो।

राहुल दाइ चिलीम ब्रेकमा हिजो आज के  हुदैछ भनिहाल्नुहोस न।


 
Posted on 12-18-08 5:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

You're the star today..... so have a blast Happy B'day Hari.

As u make all ur b'day wishes... I wish they all come true ! once again Happy B'day

love u muahhhhhhhhhhhhh

Thuli


 
Posted on 12-18-08 7:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ए मलाई माया गर्छु भन्ने हरु
कहिले माया पनि देखाउने गर
तिम्रो टाढाको म्वाइ पुगेन मलाई
बरु आइ मलाई सताउने गर

हुस्सू लाग्दो बिहानीको जदौ सबै गाम्लेहरुलाई.

हरितालिकेलाई जन्मदिनको धेरै धेरै शुभकामना। उत्तरोत्तर प्रगति होस्, अर्को जन्मदिन अघि नै बिहे होस्।

हरिको जन्मदिनको उपलक्ष्यमा चिया खुवाउने कोही दयालु छन् कि? 

 
Posted on 12-18-08 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !


बिहीवारे बगलामुखिय जदौ!

धेरै दिन महिना देखी बेपत्ता हुनु भएका चौतारीका मुर्धन्य सदस्य हरी उर्फ हरितालिके को शुभ जन्मदिवस को उपलक्षमा हार्दिक मंगलमय शुभकामना तथा बधाई। यो साल, साली खाली नहोस्।

यसै उपलक्षमा चियापान को ब्यबस्था गरी दिन प्यारी ठुलि लाई अनुरोध गर्दछु । ठुलि भन्दा पहिला जसले चिया खुवाउने दया गर्छ, उही नै ठुलि मानिने छ।

तारेमाम चिप्ले, असली गाना गयो नि। दिल खुश भयो। 

 


 
Posted on 12-18-08 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

तारेमाम गाम्लेहरु !


बिहीवारे बगलामुखिय जदौ!

 

हरितालिकेलाई जन्मदिनको धेरै धेरै शुभकामना।


 
Posted on 12-18-08 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जब सन्ध्या हुन्छ दिल मेरो घबराउछ
तिम्रो मिलन को आशमा अन्ध्यारो ले सताउछ

ठुलि, चिप्ले, ठुल्दाइ आदी इत्यादी सबैमा लाल सलाम !


 
Posted on 12-18-08 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाल सलाम? रिट्ठे ले आज क्रमभङ्ग गर्नु भयो। अब चिया आउने पक्क भयो।
तारेमाम रिट्ठे रातो काम (कामरेड) >
 
Posted on 12-18-08 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी।
तारेमाम ठुल्दाइ,चिप्ले,रिट्ठे,ठुली जदौ,हरितालिके लाई जन्मदिन को शुभकामना।
ल ठुलदाइ ता तातो चिया पिउनुस् केही छिन् जिउनुस्।

 
Posted on 12-18-08 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम कमरेड !

अनी हामी आरामै छौ?

पिया आउछिन रे आज अनी चिया ल्याउछिन रे
तेती बेला सम्मको लागि कृपया धर्य गरिदिनु होला कमरेड !


 
Posted on 12-18-08 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिया को चिया कुर्ने हो भने यो जुनीमा पिउनु पनि पाइदैन , जिउनु पनि । कसो बिस्टे काजी।


धन्यवाद सहित् को तारेमाम स्विकार्नुस्।


 
Posted on 12-18-08 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिहानीको दोस्रो तारेमाम सबैलाई।
बिष्टे, चियाको लागि धन्यवाद। अनि हिंजो सीधा घर फर्क्यौ कि ग्यास स्टेसनमा रोकियौ?
कमरेड रिट्ठे, लालसलाम।
ठुल्दाइ, गुणस्तर कायम गर्ने काम कस्तो भैरहेको छ?     

 
Posted on 12-18-08 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले हिजो घर त सिधै फर्किए तर पछी फिलिम लिन जाने बहाना म चिलिम पनि लिएर आए त्यो पनि बाइ वान गेट वान । अब दुई हप्ता लाई ढुक्क। तर एस्पाली अली छोटो छोटो किन्या छु मार्ल्बोरु बहत्तरे ।
 
सान्नानी
Posted on 12-18-08 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरीलाई जन्म दिन्को शुभकामना
ठुल्दाइलाई बधाई छ, प्रगती गर्दै जानुस्। ठुल्दाइ र मेरो ड्याडी (घरको) को एउटै काम रैछ, सधैंँ झगडा गर्नु पर्छ रे  

बाँकी सबैलाई नमस्ते।
हर्के त आज नेपाल हिँड्ने हो क्यारे Happy Journey Harke!


 
Posted on 12-18-08 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम सान्नानी।
प्रगती भनुं कि दुर्गति, अल्छि मान्छे लाई बल्छी झुन्ड्याइ दिएछ, असत्ती प्रोफेसर ले।

हो त नि हर्के को नेपाल सवारी । यात्रा सुखमय र आरामदायी होस्।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
nrn citizenship
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Informatica consultancy share
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters