serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी-१३६ *~

[Please view other pages to see the rest of the postings. Total posts: 784]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 NEXT PAGE
[VIEWED 244460 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 40 pages, View Last 20 replies.
Posted on 12-10-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ * चौतारी-१३६ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
Running since 7 Sept 2005 in a total of 136 editions.

                            भउत भाई भण्डारी लाई बिवाह को हार्दिक मंगलमय शुभकामना 
                                                                          ~चौतारी परिवार~
 
Last edited: 10-Dec-08 10:55 AM

 
Posted on 12-29-08 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कस्ले कस्लाइ  हनेको?? अनि कुन् चै मओबदि?

रिथे कि लहरे?  कुरा रम्ररि  बुज्न पाये जति हुन्थ्यो कि रिथे जि ,

अनि रहुल् दा  मैले तपैलाइ हेपेको होइन, झन् दाइ भनेर माया पो गरेको त , माया  गरेको र हेपेको पनि नबुज्ने। भनेपछि भौजु ले दुख पाकै रहेछ भने बुजियो

he he he he


 
Posted on 12-29-08 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीको अखन्डता माथि खलल पुर्याएर शान्ती सुरक्षा भङ गर्ने कोशीस गरेको ले लहरे लाल लाकौल लाई रिट्ठेले बजाएको एक द्रिश्य हो त्यो

ल केली ले नयाँ मुकुन्डो लार आको होइन भनेर प्रमानित् गर्ने हो भने यि प्रश्न हरु को जवाफ नदिनु पर्‍यो !

१ चौतारी मा स्वस्थानी को कथा सुरु गर्ने को हुन?
२ देवानन्दलाई कालो सुट लाउन ब्यान भये जस्तो चौतारीमा निसे लाई के लाउन ब्यान छ?
३ मदनवा र कुम्ले एउटै ब्यक्ती हुन भनेर सन्का गर्ने पहिलो ब्यक्ती को हुन?


 
Posted on 12-29-08 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे भगवान, हैन यो के देक्न र सुन्न परेको होला??

अफ्नो  सद्ये नाम् मा पनि सन्का? ओ रिथे  के गर्न खोज्या?

कतै  तिमि नै ।।।।।।।।।।। सन्खा नै लग्छ मलाइ त

ओ इ लहरे एीएीएीएीएीएीए कत छौ तिमि.  येहा प्रुभ् गर्नु पर्यो , यो  रिथे ले केलि लै नै लहरे भन्दै छ
 लौ न चितो औनु पर्यो !!!!!!!!!


 
Posted on 12-29-08 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ रिट्ठे को हाजिर जवाफ मा भाग लिने कोइ छैन रहेछ। कवाफ पकाए भाग माग्ने हजार हुन्छन, कसो रिट्ठे?

 
Posted on 12-29-08 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओ इ लहरे एीएीएीएीएीएीए कत छौ तिमि.  येहा प्रुभ् गर्नु पर्यो , यो  रिथे ले केलि लै नै लहरे भन्दै छ

दुई तीन हप्ता अघि मात्रै होला, लहरे र उसको मकुन्डे रुप लौके एक आपसमा चौतारीमा कुरा गर्दै थिए। आज केलीले लहरेलाई बोलाउनु संयोग मात्र हो त?  

 
Posted on 12-29-08 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अड्डा को काम चोरेर चौतारीमा धाउने अनी राती राती गीतान्जलीमा गीत गाउने तारेमाम कसो चिप्ले?

 

कार्यालय समयमा मात्रै हाजिरी हुन्छ भने चौतारीमा आउने जति कामचोर नभए के हुन् त? लौ केली, प्रष्ट गरिदिने काम तिम्रो।  

 



 
Posted on 12-29-08 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कार्यालय समयमा पनि घर मै बसी चौतारी धाउने के चोर् नि फेरी?
हामी त कार्यालय समय बाहेक रात्रीकालिन गीतान्जली सीतान्जलिमा पनि आउछौ नि ? काम चोर् को श्रेणिमा परनौं कि ?

 


 
Posted on 12-29-08 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ चिप्ले तिम्रो कुरो त केही नि बुझिएन
बुज्न खोज्छु चिप्लेर गैहाल्छ , नाम पनि चिप्ले  कुर पनि तेस्ताइ


चौतारी म औने कसरी कामचोर भयो?
चोउतरी औनु पनि औता काम हो नि
चौतारी म नाउने चै कामचोर हो मेरो बिचार  म त

ल कुरा प्रस्त पारीदिये
 चिप्ले  खुस


 
Posted on 12-29-08 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कार्यालय समयमा पनि घर मै बसी चौतारी धाउने के चोर् नि फेरी?

ठुल्दाइ, ती त बरिष्ठ कामचोर परे।

केली चाँही अफिसबाट होइन चौतारीमा आउने? 


 
Posted on 12-29-08 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब भने केली र लहरे एकै हुन । प्रमाण नै न चाहिने भयो।
लेखाइ लाई उल्टाइ पल्टाइ हेरम त ?
लाटो ले पनि बुझ्ने छ।
 
Posted on 12-29-08 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>अब भने केली र लहरे एकै हुन । प्रमाण नै न चाहिने भयो।
लेखाइ लाई उल्टाइ पल्टाइ हेरम त ? <<<

 

ल म उल्टाएर हेर्छु है त केलीले माथि लेखेको:-

{ओ चिप्ले तिम्रो कुरो त केही नि बुझिएन
बुज्न खोज्छु चिप्लेर गैहाल्छ , नाम पनि चिप्ले  कुर पनि तेस्ताइ}

{ओ लेप्ची म्रोती रोकु त हिके नि नएझिबु
नज्बु छुज्खो रलेप्ची छल्हागै, मना निप लेप्ची रकु निप इतास्ते}

हो रइछ ठुल्दाइले भनेको सोर्है डलर सहि रैछ ! बौचा कै स्टाईल को नेवारी हुदो रैछ उल्टाएर हेर्दा !

 

 


 
Posted on 12-29-08 5:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अत्यन्त सही बिश्लेषण गर्‍यो रिट्ठेले।

लौ त कामचोरहरु हो, भोलि बिहानै भेटौंला।  

 
Posted on 12-29-08 8:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज को गीतान्जली मा स्वागत छ। संचालक संचालिका को अनुपास्थिती को बिरोधमा कालो पट्टी सहित् गीत गजल सुन्नु होला।

प्रस्तुत छ चन्दन दास को यो गजल। 


 
Posted on 12-29-08 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजल बाट भजन मा मगन हुनु भएका बेजोड गायक अनुप जलोटा को घुंघुरु टुट गये ।


 
Posted on 12-29-08 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेतो के गरेको केली लाई
केली केली हो अनी म म हुँ

तेतो गने हो केली लाई, अरु त अरु राहुल दा पनि अती गने के हिही

फेरी यो रिथे पनि के गेरेर प्रुभ गेरेको केही बुझिन,

चिप्ले को कुरा त चप्लिन्ह्छ मलाई थाहा छ

हे भगवान मैले के देक्न र सुन्न पर्‍यो के गने होला

हाहा हिही हुहु


 
Posted on 12-29-08 8:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किया है प्यार जिसे हम ने जिन्दगी कि तरह
ओह आशमान भि मिले हम से अजनबी कि तरह

 


 
Posted on 12-29-08 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बौचा र बौचा को मुकुन्डोलाई नि स्वागत गर्दै लहरी लाई समर्पन गर्दै यो गजल राख्दै छु। तारेमाम लहरे।

 
Posted on 12-29-08 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भन्दा उत्तम बर्नण कुन प्रेम ग्रन्थमा लेखिएको होला?

मेरी आखों ने चुना है तुझ को दुनियाँ देखकर
किसका चेहरा अब में देखुं तेरा चेहरा देखकर


 
Posted on 12-29-08 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अब समाचार ब्रेक भन्दा पहिलेको अन्तिम लास्ट गजल चित्रा सिंह को आवाज मा।


 
Posted on 12-30-08 5:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HELLO GUYSSSSSSSSSSS


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters