[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी-१३६ *~

[Please view other pages to see the rest of the postings. Total posts: 784]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 NEXT PAGE
[VIEWED 244458 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 40 pages, View Last 20 replies.
Posted on 12-10-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ * चौतारी-१३६ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
Running since 7 Sept 2005 in a total of 136 editions.

                            भउत भाई भण्डारी लाई बिवाह को हार्दिक मंगलमय शुभकामना 
                                                                          ~चौतारी परिवार~
 
Last edited: 10-Dec-08 10:55 AM

 
Posted on 12-19-08 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्पनी येतै ढड्डै मा ब्यस्त छौ ठुल्दाइ ! अब जानी हो अलिछिनमा

बाचुन्जेल कैले सकिने भएन यो काम भन्ने जिनिस पनि

बिस्टे लाई आराम छ !
घर को काम
किन जानु पर्‍यो घाम


 
Posted on 12-21-08 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HAPPY B'DAY BHAUTE DAA

 


 
Posted on 12-22-08 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ प्रभात सम्पूर्ण चौतारी मित्रहरुलाई यो रिट्ठेको तर्फ बाट !

ए उठ हो केट्केटी हो घाम उ डाँडा माथि पुग्न लागिसक्यो कत्ती सुतेको !

चौतारी नि बल्ल बल्ल खोजेर ल्याये असत्तीहरुले कता पुर्याइदेका रैछन् !

बौचाले  यस्पाली को चौतारीलाई चौतारी क्याटोगरीमा उ गर्न बिर्सेंछन्त !


 
Posted on 12-22-08 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
सोमाबारे जदौ।

तारेमाम रिट्ठेसान ।


हो भने बौचा ले कता अभिलेख राखे छन कता मैले खोज्न नसकेर हापिदिएको।
सोम बार पनि यस्तो सुस्त। त्यसइ त विश्व कै अर्थ ब्यबस्थ ब्यर्थ ब्यबस्ता भैराख्या बेला, अली जाँगरिलो बन्नु पार्यो नि। जांगर न सांगर खाने बेला आँगर त चल्दैन हो नयाँ चौतारीमा, कसी रिट्ठे?


 
Posted on 12-22-08 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो एस्तो? सबै जाडोले सुतीरा जस्तो छ। म चै हाजिर भये है

ठुल्दै तारेमाम अनी रेथे सलाम छ है


 
Posted on 12-22-08 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-22-08 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ !

आज त ठुल्दाइ पनि ढिलो?
तेइत भन्या लहरेले चौतारी खै कता हो पुर्याको रइछ बल्ल बल्ल खोजेर ढोका खोल्या ! हर्के उता मुर्मुरिदै होला चौतारी नभेटेर ! अनी ठुल्दाइ च्या स्या भयो?

*~मी माइसेल्फ एन्ड आइ*~ लाई पनि मेरो हाइ छ है !

आउन पा' छैन मेरो नाम बिगारदिनी? 'रित्थे' 'रिट्टे' 'रिट्ठ्हे' भने नि ठिकै थियो भन्नु 'रेथे' त कतै नसुनेको !


 
Posted on 12-22-08 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*~मी माइसेल्फ एन्ड आइ*~ तारेमाम, कलर अनुसार कै असली परिचय सहि हो होइन त?

 


 
Posted on 12-22-08 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*~मी माइसेल्फ एन्ड आइ*~   होइन  *~मी माइसेल्फ एन्ड आइ*~  हो
 
Posted on 12-22-08 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मार्यो तेसो भये !

जे भये नि चौतारी मा औपचारिकरुपमा स्वागत छ !

ठुलि के छ खबर? दर्शन फर्काये मैले नि ! अनी भौते को बिहे को भोज खाएउ?


 
Posted on 12-22-08 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरानो त पुरानै मित्र हुन कि मित्रा , यसमा शंका छैन। मुकुन्डो लाउने प्रथा हटाए बेश हुन्छ कि ?

 
Posted on 12-22-08 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सपना भुलाई सारा आँशु पिएर जाउ
मन्दिरमा छ तिम्रै तस्वीर लिएर जाउ

सोमबारे जदौ सबै कामचोरहरुलाई। यति चिसो बिहानीमा पनि चिया खान नपाईने भन्या? 

 
Posted on 12-22-08 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै चिया नखाइकनै भात बजाइयो। किन हडताल गर्‍या हुन महिला संघ ले पनि ?

तारेमाम चिप्ले।


अड्डा हिंड्न लाग्या। त्यतै बाट तारेमाम बजाउछु अब।


 
Posted on 12-22-08 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
१ घण्टा ७ मिनेट मा नि कोइ चियाएन, किन हेला चौतारीलाई अचेल?
 
Posted on 12-22-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नै स्टाईल मा आफ्नै कम्प्युटर किबोर्ड को प्रयोग गरी आफ्नै हातले दोश्रो राउन्ड को एक सानदार जदौ का साथ बाइ वान गेट वान फ्री तारेमाम (ठुल्दाइ स्टाईल मा)

सप का सप घिचुवा हरु हसुर्दै होला भन्ने अनुमान मा छु ! सपको हाजिर मा रातो लाइदिनु पर्‍यो ठुल्दाइ ! नयाँ नेपाल मा नयाँ नियम बनाउनु पर्‍यो !


 
Posted on 12-22-08 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो रिट्ठे हो । नयाँ चौतारीमा नयाँ नियम।


१- निर्धारित समय भन्दा १५ मिनेट चाँडो वा ढिलो आउनेको हाजिर कापिमा रातो चिन्ह लगाइने छ।


२- निर्धारित समय भन्नाले आ-आफ्नो काम चोर्ने नियमित ट्याम भन्ने बुझ्नु पर्दछ।


३- रातो चिन्ह लगाइएको भोली पल्ट ट्याम मा आएर चिया खुवाउने ब्यबस्था गर्नु पर्ने छ।


४- अर्को दिन ट्याम मै हाजिर भए मात्र टिपेक्स लगाइ हाजिर गर्न मिल्ने ब्यबस्था गरिने छ।


५- लगातार ३ दिन सम्म रातो लगाइएमा चौथऔं दिन पहेंलो लगाइने छ।


६- सो पहेंलो लगाइएको अवस्थामा १ हफ्ते चियापान को ब्यबस्था गर्न सकेमा मात्र हाजिर वापसी को ब्यबस्था गरिने छ।


 
Posted on 12-22-08 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नियम कडा रहेछ। ल म पनि हाजिर भए चौतारीमा।

सबैलाइ तारेमाम्, नमस्ते र हाइ।

 


 
Posted on 12-22-08 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तारेमाम सबैलाई। ठुल्दाइ, काम गर्ने भन्दा पनि काम चोर्ने नियम कडा भयो नि।  

 
Posted on 12-22-08 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-22-08 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा ह ठुल्दाइ वा ह !

नयाँ नेपाल मा नयाँ नियम बोराँ हालेर !

यि बुदाँहरु  नि थप्नु पर्‍यो ठुल्दाइ नियम मा !

प्यालो लगायिएको अवस्था सम्म पनि अटेर गरी चिया पान को ब्यबस्था नगरि हाटा गर्ने कामचोरहरुको हाजिरमा हरियो लगाइने छ ! उक्त हरियो लागेपछी लगातार दुई हफ्ता सम्म चिया चमेना दुवैको ब्यबस्था गर्नु पर्ने छ ! हरियो लागिसके पस्चात पनि अटेर गरी आफ्नो दायित्व पुरा नगर्ने कामचोरहरुलाई------ तेस्पछी नि भनी रहनु पर्छ र? निलो रङको पालो आउनै बाँकी छ नि !


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
nrn citizenship
जाडो, बा र म……
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters